बुधबार, माघ १२, २०७८
Wednesday, January 26, 2022
spot_img

नेकपा एमाले फलेवास नगर कमिटिको निर्वाचन सम्पन्न अध्यक्षमा तिमिल्सिना विजय

५ मंसिर २०७८ /नेकपा एमाले फलेवास नगर कमिटिको अध्यक्षमा देविप्रसाद तिमिल्सिना विजय हुनुभएको छ । उहाले कुल १ सय १५ मत प्राप्त गरि विजय हुनुभएको हो । उहासंगै प्रतिस्प्रधा गरेका बैगुण्ठ भुषालले १२ मत प्राप्त गर्नू भएको छ भने अर्का प्रतिस्पर्धी विष्णु रिजाल र बलराम भुषालले भने मत नै प्राप्त गरेका छैनन् ।
नगर कमिटको उपाध्यक्षमा नेत्र विकले ११३ मत प्राप्त गरि विजय हुनु भएको छ उहाका प्रतिस्प्रधी विन्दू अधिकारीले १८ मत प्राप्त गर्नुभएको थियो । तेसै गरि सचिवमा १२० मत प्राप्त गरि गोविन्द प्रसाद भुषाल विजय हुनु भएको छ उहाका प्रतिस्प्रधी चन्द्र व नेपालीले २ मत मात्र प्राप्त गर्नूभएको छ । उप सचिव र सदस्यमा यस अघिनै सर्वसम्मत भएको निर्वाचन संयोजक चन्द्र व क्षेत्रीले जानकारी दिनुभयो ।

spot_img
- Advertisement -spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img