शुक्रबार, मंसिर १६, २०७९
Friday, December 2, 2022
spot_img

कस्तुरीको विना जस्तो देखिने धुलो सहित कोरियन नागरिक पक्राउ

१५ असार २०७९ काठामाडौ
कस्तुरीको विना जस्तो देखिने धुलो सहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल वाट मंगलवार १ जना कोरियन नागरिक पक्राउ परेका छन् । कोरियन एयरको उडान द्धारा काठमाण्डौ वाट कोरिया जान लागेका यात्रु कोरिन नागरिक व्ग्ल्न् व्इइल् व्ग्ल् लाई चेक जाच गर्दा विमानस्थल प्रहरीले पक्राउ गरेको हो । व्ग्ल्न् व्इइल् व्ग्ल् ले लगाएको जूत्तालाई एक्सरे मेसिनमा राखेर हेर्दा संकासपद भेटिए पछि कस्तुरीको विना जस्तो देखिने धुलो भेटिएकोहो । उनले लगाएको २ वटा जुत्तामा १÷१ पोका अन्दाजी ७१६ ग्राम नाम नखुलेको धुलो पदार्थ भेटिएको छ । पक्राउपरेका कोरियन नागरिकलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौमा पठाएको विमानस्थल प्रहरीले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img