नेकपा एमालेका केन्द्रिय सदस्य पदम गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा शिफारिस भएका छन् ।
सत्ता गठबन्धनमा एमालेलाई परेका ८ वटा मन्त्रालय मध्य एमालेले गिरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिन लागेको हो । एमालेको तर्फबाट यस अघि नै उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णु पौडेलसहित ३ जना मन्त्री नियुक्त भइसकेका छन् ।