शनिबार, अशोज ३०, २०७८
Saturday, October 16, 2021
spot_img
७ आश्विन २०७८ पर्वतपर्वतमा याचआईभी संक्रमितको दर दिनाहुदिन वढ्दो क्रममा रहेको छ गत वर्ष ९४ जना संक्रमित रहेको पर्वतमा यस वर्ष ११८ जना पुगेको...
सामाजिक क्षेत्र राष्ट्रिय गौरव आजको आवश्यकता’ नतिजामुखी कार्यक्रमका लागि विषय गत र भौगोलिक क्षेत्रलाई प्राथामिकता’ भन्ने नाराका साथ आज पर्वतमा पनि ४२ औ सामाजिक...
पर्वतको फलेवास नगरपालिका ७ लिमिठानाका ४ वालवालिका समस्यामा परेका छन । विगत केहि वर्षदेखी स्थानिय १जना पंडितको घरमा चिद्रिखानीवाट आएर आश्रय लियर...

समाचार

ट्रेन्डिङ

spot_img
spot_img
spot_img

राजनीति

समाज

पर्वतमा एचआइभी संक्रमित संख्या वढ्दो खुल्न चाहादैन संक्रमितहरु

७ आश्विन २०७८ पर्वतपर्वतमा याचआईभी संक्रमितको दर दिनाहुदिन वढ्दो क्रममा रहेको छ गत वर्ष ९४ जना संक्रमित रहेको पर्वतमा यस वर्ष ११८ जना पुगेको...

पर्वतमा गैससको पहलमा सामाजिक सेवा दिवस मनाइयो

सामाजिक क्षेत्र राष्ट्रिय गौरव आजको आवश्यकता’ नतिजामुखी कार्यक्रमका लागि विषय गत र भौगोलिक क्षेत्रलाई प्राथामिकता’ भन्ने नाराका साथ आज पर्वतमा पनि ४२ औ सामाजिक...

अर्थ / बिजनेस

spot_img

स्वास्थ्य / जीवनशैली

spot_img

मनोरञ्जन

तीज गीतमा बिष्णु माझीको एक अलग्गै रेकर्ड

लोकदोहोरी गीतकी सर्वाधिक चर्चित गायिका हुन् विष्णु माझी । सार्वजनिक रुपमा नदेखिने माझीका दर्जनौं गीत स्रोता तथा दर्शकले रुचाएका छन् । उनले स्वर भरेको थुप्रै तीज गीतलाई दर्शक तथा श्रोताले रुचाएका पनि छन् । जसको निरन्तरता हो, केही दिनअघि...

अनुदित कविताः मेरो तेस्रो नेत्र

मूल अंग्रेजीः स्टेफान वोडान, अमेरिकाअनुवादः गोविन्द गिरी प्रेरणा तिनको आदिम आत्माकोरङ्गीन लहरलेसम्मोहित गर्छन्मेरो तेस्रो नेत्रलाई तिनका नग्न आँखादेवीका आँखाहरूप्रेमको देवीको मेरा सुन्दर गायक पंक्षीसँगगीत र कविताहरू छन्पोतिएका छन् तिनका ओठमामीठो र रसमयखर्बुजाझैँ । तिनका गीत र कविताहरूमेरो हृदयमा बहिरहेको छरक्तसञ्चार भएझैँतिनको छायाँ यौटा...

पल शाहलाई ‘रियल हिरो’को सम्मान

नायक पल शाहलाई ‘रियल हिरो अफ दि इयर’बाट सम्मानित गरिएको छ । रजतपट कोशेली अभियान अन्र्तगत उनलाई बुधबार यो सम्मानबाट सम्मानित गरिएको हो । महामारीको समयमा समस्यामा परेका चलचित्रकर्मीहरुलाई सहयोग गर्ने उद्देश्यले ‘रजतपट कोशेली अभियान’ सुरु गरिएको थियो । यही...

टिकटकले बन्द गरिदियो बालबालिकाका ७३ लाख एकाउन्ट

१३ वर्षभन्दा कम उमेरका बालबालिकाहरुका झण्डै ७३ लाख एकाउन्ट टिकटकले बन्द गरिदिएको छ । यो वर्ष सन् २०२१ को पहिलो त्रैमासिकमा टिकटकले बालबालिकाको भनेर आशंका गरिएको भनिएका लाखौँ एकाउन्ट बन्द गरिदिएको हो । यो संख्या टिकटकका विश्वव्यापी प्रयोगकर्ताको संख्याको १...

कबड्डीको मुख्य प्रशिक्षकमा भट्ट नियुक्त

कञ्चनपुर : जिल्ला खेलकुद विकास समिति कञ्चनपुरको कबड्डीको मुख्य प्रशिक्षकमा विष्णुदत्त भट्ट नियुक्त भएका छन्। राष्ट्रिय खेलकूद परिषद्ले भट्टलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। २०५२ मा सहायक कबड्डी प्रशिक्षक भएका उनी २५ वर्षपछि मुख्य प्रशिक्षक भएका छन्। १८ वर्षअघि उनी कबड्डीको...
spot_img

खेलकुद

साहित्य

अन्तराष्ट्रिय / प्रवास

सूचना प्रविधि

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन संसदीय समितिको निर्देशन

८ भदौ, काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले...

लिक्डइनमा साइबर हमला, ७० करोड प्रयोगकर्ताका डाटा अनलाइनमा बिक्रि हुँदै

१८ असार, काठमाडौं । सोसल नेटवर्किङ साइट लिंक्डइनका साढे ७५ करोड प्रयोगकर्ताका ‘डाटा’ लिक भएका छन् । ती मध्ये करीब ७० करोड प्रयोगकर्ताका निजी...

विचार