पर्वत / पर्वतको फलेवास नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा गठवन्धनका उम्मेदवार बिजयी भएका छन्गठवन्धनवाट नगर प्रमुखको उम्मेदवार बनेका नेपाली काँग्रेसका गंगाधार तिवारी र माओवादी केन्द्रकी शोभा क्षेत्री क्रमशः प्रमुख र उपप्रमुखमा बिजयी हुनुभएको हो । तिवारीले १३सय ६२ मतको...
२७ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनको मौन अवधि आज मध्यरातिबाट सुरु हुँदै छ । आज मध्यराति १२ बजेदेखि मतदानको दिन वैशाख ३० गते १२ बजेसम्मको अवधिलाई मौन अवधि मानिएको छ । यो अवधिमा निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि...
वैशाख २५
नेकपा एमाले फलेवासको चुनावी अभियान अन्र्तगत आज फलेवासा ५ खानीगाँउमा मतदाता भेटघाट तथा कोण सभा सम्पन्न भएको छ ।एमालेको चुनावी अभियान अन्र्तगत फलेवासका सवै वडाका घरधुरीमा भेटघाट तथा टोल टोलमा कोणसभा कार्यक्रम अन्र्तगत आज खानीगाउमा भेटघाट कार्यक्रम सम्पन्न...
पर्वत
स्थानिय निकायको चुनावको अव केही दिन मात्र वाकी रहदा नेकपा एमाले मोदीले मतदाताहरु संग भेटघाट लाई तिब्र वनाएको छ । गाउमा एमालेका कार्यकर्ता तथा उम्मेदवारहरु जनताका समस्याहरु वुझ्दै जादा मतदाताहरु उत्साहित भएका छन् ।मंगलवार मोदी ४ मा घरदैलो कार्यक्रममा...
नेकपा एमाले फलेवासलको घरदैलो देविस्थानका विभिन्न ठाँउमा सम्पन्न भएको छ ।टोलटोलमा नेकपा एमालेका नेताहरु जनताका थप समस्यहरु वुझ्दै जादा मतदाताहरु उत्साहित भएका छन् ।फलेवास ६ देविस्थानका विभिन्न टोलमा भएका छुट्टा छुट्टै कार्यक्रममा स्थानियहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
घरदैलो...
वैशाख २२
। पर्वतको फलेवास नगरपालिकाको प्रमुखको लागि गठबन्धनका साझा उम्मेदवार रहेका गंगाधर तिवारीले स्थानीय तहको प्रमुखमा आफू निर्वाचित भएमा राज्यको सुबिधा नलिने घोषणा गरेका छन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमा लेका पदमपाणी शर्मासँग पराजित बनेका तिवारी यस पटक पनि...
स्थानिय निकायको चुनाव आउन करिव १ हप्ता वाकी रहदा चुनाव अघि नै गाँउ पालिका अध्यक्ष लगाएत वडा सदस्य सहित हाल सम्म ३५३ जना निर्विरोध निर्वाचित भै सकेका छन् । जसमा नेकपा एमाले वाट १२३ जना कांग्रेस वाट १०१ जना...
२१ वैशाख २०७९स्थानिय निकायको चुनाव नजिकिदै जादा विभिन्न पार्टीका उम्मेदवारहरु घरदैलो भेटघाटमा वेस्त रहेका छन् । विभिन्न पार्टीका नेताहरुले मतदाताहरुलाई आफ्नो कोल्टोमा पार्न विकासका नाराहरु वोकेर हिडिरहेका छन् । नेकपा एमाले फलेवासले भने वितेका पाच वर्षमा गरेका कामहरु, प्राप्त...
पर्वत –स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गएको छ । उमेदवारहरु चुनावी प्रचार प्रसारमा ब्यस्त छन् । निर्वाचनलाई आफ्नो कोल्टामा पार्नका लागि उनीहरु रणनीति बनाउँदैमा ब्यस्त देखिन्छन् । पर्वत जिल्लामा सत्ता गठबन्धनसंग एमाले एक्लै भिड्दैछ । जिल्लाको सदरमुकाम समेत रहेको...
विकास राज पौडेलनेकपा एमाले फलेवास नगरपालिका वडा नं.७ लिमिठानाका उम्मेदवारको घरदैलो तथा कोणसभा लिमिठानाको तिनधारेमा सम्पन्न भएको छ । फलेवास नगरपालिकाका प्रमुख पदका उम्मेदवार पदमपाणी शर्मा, उपप्रमुख पदका उम्मेदवार मञ्जु अधिकारी,वडा अध्यक्षका उम्मेदवार केसर पन्त, दलित महिला सदस्य पवित्रा...