२६ भदौ/पर्वतको कुश्मा बजारबाट स्कुटर चोरी गरी भाग्दै गर्दा दुर्घटनामा परि एक बालक गम्भिर घाइते भएका छन् । कुश्मा नगरपालिकाको कार्यालय अगाडि रजतदिप श्रेष्ठको घरमा रोकि राखेको ध १ प ३५७९ नम्बरको स्कुटर आइतबार राती चोरी गरी भाग्दै...
भाद्र २०,पर्वत
/राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वतको १९ औं वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम कुश्मामा सम्पन्न भएको छ ।
वार्षिक साधारणसभामा प्रतिष्ठानका प्रवक्ता सिता पौडेलले वार्षिक प्रगति प्रतिबेदन र कोषाध्यक्ष ज्ञानकुमारी शर्माले आर्थिक विवरण प्रस्तुत गर्नुभयो । सोही...
पर्वत/ पर्वतको फलेवास नगरपालिकाको तेह्रौं नगरसभा सम्पन्न भएको छ। बुधबार सम्पन्न नगरसभाबाट आर्थिक वर्ष २०८०र०८१ को बजेट, नीति तथा कार्यक्रम पारित गरिएको छ।नगरपालिकामा जनप्रतिनिधिहरूबीच विवाद हुँदा संविधानले तोकेको मितिभन्दा २ महिनापछि मात्र नगरसभा सम्पन्न भएको हो।आर्थिक वर्ष २०८०र८१ को...
२८ अगष्ट ,लन्डन / वेलायतमा आयोजित नेपाली मेलामा चार भन्ज्याङ तमु समाज पुरस्कृत भएको छ । हिजो २७ अगष्टमा तमुधि यूकेको आयोजनामा आयोजना भएको १४औ नेपाली मेलामा चार भन्ज्याङ तमु समाजले २०० पाउण्ड सहित सान्तन्व पुरस्कार प्राप्त गर्न सफल...
पर्वत– राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वतले शनिबार कुश्मामा आयोजना गरेको सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
गरिब, विपन्न र असहायको सहयोगार्थ संचालित उक्त कार्यक्रममा दर्जनौं कलाकारहरुको सांगीतिक प्रस्तुति रहेको थियो । कार्यक्रममा दर्शकहरूले चर्चित कलाकार तथा सांगीतिक...
९ भाद्र पोखरा /आईएमई लाईफ इन्स्यारेन्स कम्पनीका एजेन्सी लिडरहरूका लागि सुक्रवार व्यावसायिक योजना तालिम सम्पन्न भएको छ । कम्पनीले गण्डकी प्रदेश अन्तर्गतका एजेन्सी लिडरहरू लाई व्यवसाय प्रवद्र्धनका लागि तालिम प्रदान गरेको हो । कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न शाखाबाट २१...
रामचन्द्र भुसाल, फलेवास ।
पर्वतको फलेवास नगरपालिका वडा नम्बर ३ शंकरपोखरीमा सुरक्षित आप्रवासन तथा वैदेशिक रोजगार सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम वुधवार सम्पन्न भएको छ ।
रिड नेपाल, आईरेक्स र पिपुल फोरमको सहयोग तथा मोति सामुदायिक पूस्तकालयको व्यवस्थापनमा...
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–१, छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । त्रिशूली नदीमा बस खस्दा ८ जनाको मृत्यु भएको छ ।
हालसम्म १८ जनाको नदीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताउनुभयो...
पर्वत, ६ भदौपर्वतको पैञ्यु गाउँपालिकाले कक्षा ६ का विद्यार्थीहरुको दिवा खाजाको व्यवस्थापन आफैले गर्ने भएको छ । गाउँपालिकाको दोश्रो बैठकले पैञ्यु गाउँपालिकामा सञ्चालित १० सामुदायिक विद्यालयका १ सय ५५ जना विद्यार्थीका लागि खाजाको व्यवस्थापन गर्ने निणर्य गरेको हो ।नेपाल...
२२ अगष्ट २०२३लन्डन/तमुधि यूकेको आयोजनामा २७ अगष्टमा वेलायतमा आयोजना हुन लागेको नेपाली मेलामा चारभन्ज्याङ तमु समाज यूकेले र्याली सहित सहभागिता जनाउने भएको छ । हरेक वर्ष आयोजना गरिने मेलामा सहभागिता जनाउदै आएको समाजले यस पटक पनि चारभन्ज्याङ गाँउको कला...