जिल्लाको फलेवास नगरपालिकाले संचालन गरेको क्लिन फलेवास ग्रीन फलेवास अभियानको घरवगैचा कार्यक्रम अन्र्तगत फलेवासका ६ हजार कृषकपरिवार लाई तरकारीको विउ वितरण गरिएको छ ।
क्लिन फलेवास ग्रीन फलेवास अभियान फलेवासको समृद्धिका लागि संचालनमा रहेको र एक घर एक करेसावारीनिर्माण...
डिल व वि.क१८ कार्तीक पर्वत - उमेरले ६८ वर्ष काटेका पर्वत फलेवास ३ का लक्ष्मी प्रसाद भुषाल विहानै वाट तरकारी वारीमा भेटिन्छन् विहान उठेदेखी वेलूका अवेर सम्म उनको मूख्या काम नै तरकारी वारीमा काम गर्ने र राम्रो तरकारी...