२०७८ पर्वत / लोभलाग्दा सून्दर डाँडाहरु विरानो हुदै गए पनि यतीवेला प्रवासीहरुको रोजाइमा परेका छन् । पर्वतको फलेवास नगरपालिका र र महाशिला गाउपालिका अन्र्तगत पर्ने चारभन्ज्याङ क्षेत्रका डाँडाकाडाहरुमा एग्रो टुरिजमको रुपमा विकास गर्ने उद्देश्यले यतीवेला अभियान संचालन गरिएको छ...
लक्ष्मण विश्वकर्मा,पर्वत १६ फागुन २०७८
महिलाहरूलाई उद्यमशिल बनाउने उद्देश्यले पर्वतको फलेवास नगरपालिका-५ खानीगाउँमा ६० दिने एडभान्स सिलाईकटाई तथा सेनेटरी प्याड बनाउने तालिम सुरु भएको छ ।रोटरी क्लब अफ रुद्रमती काठमाडौको आयोजना,आइसिए नेपालको सहयोग तथा मोती सामुदायिक पुस्तकालय पर्वतको समन्वयमा तालिम सुरु...
६ माघ २०७८पर्वतको फलेवास नगरपालिकाले व्यवसायिक मौरीपालन अन्र्तगत कृषकहरुको आम्दानी वृद्धिका लागि मौरी पकेट क्षेत्रमा ४० जना कृषकलाई तालिम संचालन गरेको छ ।गत वर्ष ४० जना कृषकहरुलाई तालिम प्रदान गरि मौरी पालन व्यवसाय संचालनमा सहयोग गरेककोमा कार्यक्रम प्रभावकारी वनेपछी...
डिल व वि.क / पर्वतविश्वकै दोस्रो लामोे सुपरम्यान शैलिको जीपलाइन व्यावसायिक रुपमा संचालनमा आएको छ । पर्वतको कुश्मामा संचालन गरिएको जीपलाइनको शनिवार कुश्मा नगरपालिका का नगरप्रमुख तथा जीप लाइन संचालक समितीका संरक्षक राम चन्द्र जोसीले रिवन काटेर उद्घाटन...
१२ पौष २०७८ पर्वत/ पर्यटन प्रवद्र्धनका लागि यूवा भन्ने मुल नारका साथ अंग्रजी नया वर्षको अवसरमा कुश्माको वन्जी साइडमा वृहत सास्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।कुश्मा पर्यटन विकास संस्थाको आयोजनमा नया वर्ष २०२२ को अवसरमा यही पौष १५ र...
डिल व वि .क.२७ कार्तीक / पर्वत
पर्वतको ठानामौलामा विगत ३० वर्ष देखी संचालन हुदै आएको धर्म भकारी अन्नको संरक्षण गर्ने पराम्परा अहिले पनि संचालनमा रहेको छ ।समयको परिवर्तन संगै समाजका कतिपय सास्कृतिक पराम्परा , प्रविधि लोप हुर्दै गए पनि...
२६ कात्तिक, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै विद्यार्थी संगठनहरुले नेपाल आयल निगमको कार्यालय अगाडि धर्ना दिएका छन् ।
मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई दवाव दिने उद्देश्यले शुक्रबार बिहान १० बजेबाट विद्यार्थीहरुले नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा धर्ना दिएका...
चितवन। प्रदुषण फैलिएपछि सिजी उद्योगको मूलगेटमा स्थानीयबासीले तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका छन्। अर्बपति व्यापारी बिनोद चौधरीको दुम्कौलीमा रहेको सिजी उद्योगको गेटमा मा स्थानियले ताला लगाएका हुन् ।
देवचुली नगरपालिका(२ का वडा अध्यक्ष माधव केसीका अनुसार कारखानाको प्रदूषणले वरपर बस्नै नसकिने...
तनहुँ कारागारका कैदीबन्दीले मुढा बिक्री गरेर आम्दानी बढाउन लागिपरेका छन् । विभिन्न अपराधमा सजाय पाएर कारागारमा रहेका कैदीबन्दीले समयको सदुपयोगसँगै आम्दानी बढाउन लागेका हुन् ।
आफूहरूले सीपको सदुपयोग गर्दै मुढा बुन्ने काम गरिरहेको कैदीबन्दी सुनिल पराजुलीले जानकारी दिए । “विगतका...
१४ भदौ, काठमाडौं । कोरोना भाइरसका महामारीयता नेपालको हवाई उद्योगले ३७ अर्ब रुपैयाँ बराबरको आम्दानी गुमाएको छ ।
नेपालमा २०७६ चैतदेखि लकडाउन शुरु भएको थियो । सो समयपछिको सवा एक वर्षको अवधि (२०७८ असारसम्म)मा हवाई उद्योगले सो बराबरीको प्रक्षेपित आम्दानी...