२०७८ पर्वत / लोभलाग्दा सून्दर डाँडाहरु विरानो हुदै गए पनि यतीवेला प्रवासीहरुको रोजाइमा परेका छन् । पर्वतको फलेवास नगरपालिका र र महाशिला गाउपालिका अन्र्तगत पर्ने चारभन्ज्याङ क्षेत्रका डाँडाकाडाहरुमा एग्रो टुरिजमको रुपमा विकास गर्ने उद्देश्यले यतीवेला अभियान संचालन गरिएको छ...
१२ पौष २०७८ पर्वत/ पर्यटन प्रवद्र्धनका लागि यूवा भन्ने मुल नारका साथ अंग्रजी नया वर्षको अवसरमा कुश्माको वन्जी साइडमा वृहत सास्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।कुश्मा पर्यटन विकास संस्थाको आयोजनमा नया वर्ष २०२२ को अवसरमा यही पौष १५ र...
लोकदोहोरी गीतकी सर्वाधिक चर्चित गायिका हुन् विष्णु माझी । सार्वजनिक रुपमा नदेखिने माझीका दर्जनौं गीत स्रोता तथा दर्शकले रुचाएका छन् । उनले स्वर भरेको थुप्रै तीज गीतलाई दर्शक तथा श्रोताले रुचाएका पनि छन् । जसको निरन्तरता हो, केही दिनअघि...
मूल अंग्रेजीः स्टेफान वोडान, अमेरिकाअनुवादः गोविन्द गिरी प्रेरणा
तिनको आदिम आत्माकोरङ्गीन लहरलेसम्मोहित गर्छन्मेरो तेस्रो नेत्रलाई
तिनका नग्न आँखादेवीका आँखाहरूप्रेमको देवीको
मेरा सुन्दर गायक पंक्षीसँगगीत र कविताहरू छन्पोतिएका छन् तिनका ओठमामीठो र रसमयखर्बुजाझैँ ।
तिनका गीत र कविताहरूमेरो हृदयमा बहिरहेको छरक्तसञ्चार भएझैँतिनको छायाँ यौटा...
नायक पल शाहलाई ‘रियल हिरो अफ दि इयर’बाट सम्मानित गरिएको छ । रजतपट कोशेली अभियान अन्र्तगत उनलाई बुधबार यो सम्मानबाट सम्मानित गरिएको हो ।
महामारीको समयमा समस्यामा परेका चलचित्रकर्मीहरुलाई सहयोग गर्ने उद्देश्यले ‘रजतपट कोशेली अभियान’ सुरु गरिएको थियो । यही...
१३ वर्षभन्दा कम उमेरका बालबालिकाहरुका झण्डै ७३ लाख एकाउन्ट टिकटकले बन्द गरिदिएको छ । यो वर्ष सन् २०२१ को पहिलो त्रैमासिकमा टिकटकले बालबालिकाको भनेर आशंका गरिएको भनिएका लाखौँ एकाउन्ट बन्द गरिदिएको हो । यो संख्या टिकटकका विश्वव्यापी प्रयोगकर्ताको संख्याको १...
कञ्चनपुर : जिल्ला खेलकुद विकास समिति कञ्चनपुरको कबड्डीको मुख्य प्रशिक्षकमा विष्णुदत्त भट्ट नियुक्त भएका छन्। राष्ट्रिय खेलकूद परिषद्ले भट्टलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।
२०५२ मा सहायक कबड्डी प्रशिक्षक भएका उनी २५ वर्षपछि मुख्य प्रशिक्षक भएका छन्। १८ वर्षअघि उनी कबड्डीको...
खोटाङ : किरात राई सांस्कृतिक कलाकार संघले अनलाइनमार्फत विश्वव्यापी कोङकोङमा (बिनायो) वादन खुला प्रतियोगिता सुरु गरेको छ। विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण अनलाइनमार्फत खुला विश्वव्यापी बिनायो प्रतियोगिता गरेको संघले जनाएको छ।
लोपोन्मुख बिनायो बाजाको संरक्षण, संवर्द्धन गर्दै युवा पिँढीमा...
रुकुम पूर्व : तिलकबहादुर रोका मगरको प्रस्तुतिमा रहेको ‘साइँला जी’ गीत सार्वजनिक भएको छ। गीतमा तिलकबहादुर र विमला रोका मगरको रहेको छ। गीत तिलकबहादुरले नै रचना गरेका हुन्।
भिडियोमा विवश बुढा मगर र विमता घर्ती मगरको अभिनय रहेको छ। भूमे गाउँपालिका वडा नम्बर १...
काठमाडौं : सुगम पोखरेल र समिक्षा अधिकारीको आवाजमा रहेको आँटिदे मैना गीत बजारमा आएको छ।
गीतका शब्द राजेन्द्र भट्ट र नवराज कलौनीले रचना गरेका हुन् भने चर्चित र्यापर समेत रहेका भट्टले नै गीतमा संगीत पनि भरेका छन्। मोहित मुनालले एरेन्ज...