१९ चैत्र २०७८ पर्वतपर्वतको फलेवासमा नेकपा एमालेको चुनाव केन्द्रित कार्यक्रम अन्र्तगत कार्यकर्ताहरुलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनलाई केन्द्रित गर्देै फलेवास नगरकमिटीको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा फलेवास नगरपालिका...
२०७८ चैत्र २४ पर्वत / पर्वतको फलेवास नगरपालिका–८ ठानामौलामा निर्माण गरिएको एकीकृत बस्तीको उद्घाटन गरिएको छ।२०७२ सालमा आएको भूकम्पका कारण भत्कीएको बस्तीलाई एकीकृत र स्थायी रुपमा बसाल्ने गरी पुरानो ठाउँभन्दा केही तल नमूना बस्तीको निर्माण गरिएको हो। २०७५...
पोखरा । चारभञ्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ।पोखरामा सम्पन्न अधिवेशनले चारभञ्ज्याङ तमु समाज युकेका पुर्व अध्यक्ष लेप्टेनेण्ट चन्द्रबहादुर गुरुङको अध्यक्षतामा नया कार्यसमिति गठन भएको छ।समितिको उपाध्यक्षमा हुमबहादुर गुरुङ, पदेन उपाध्यक्षहरुमा चारभञ्ज्याङ युकेका अध्यक्ष मदन...
२०७८ पर्वत / लोभलाग्दा सून्दर डाँडाहरु विरानो हुदै गए पनि यतीवेला प्रवासीहरुको रोजाइमा परेका छन् । पर्वतको फलेवास नगरपालिका र र महाशिला गाउपालिका अन्र्तगत पर्ने चारभन्ज्याङ क्षेत्रका डाँडाकाडाहरुमा एग्रो टुरिजमको रुपमा विकास गर्ने उद्देश्यले यतीवेला अभियान संचालन गरिएको छ...
चारभन्ज्याङ क्षेत्रमा कृषि र पर्यटन विकासका लागि अन्तरक्रिया कार्यक्रम ठानामौलामा सम्पन्न भएको छ ।पर्वतको फलेवास नगरपालिका ९ भंगरा , ८ ठानामौला ,महाशिला गाउपालिका ६ फलामखानी र ५ लामे क्षेत्रमा चारभन्ज्याङ क्षेत्र विकास आयोजना अन्र्तगत कृषि र पर्यटन सम्वन्धि कार्यक्रम...
दोहा । नेपाली प्रवासी श्रमिक संघ कतारको पाचौं अधिबेशन सम्पन भएको छ । फेब्रुअरी २५ तारीकमा सम्पन्न अधिबेशनले शेषराज तिमिल्सिनाको अध्यक्षतामा १६ सदस्यिय कार्यसमिति चयन गरेको छ ।जसको उपाध्यक्ष खेमराज सुबेदी ,दृतिय उपाध्यक्ष समुन्द्र खड्का ,महिला उपाध्यक्ष , मन्जु...
६ माघ २०७८पर्वतको फलेवास नगरपालिकाले व्यवसायिक मौरीपालन अन्र्तगत कृषकहरुको आम्दानी वृद्धिका लागि मौरी पकेट क्षेत्रमा ४० जना कृषकलाई तालिम संचालन गरेको छ ।गत वर्ष ४० जना कृषकहरुलाई तालिम प्रदान गरि मौरी पालन व्यवसाय संचालनमा सहयोग गरेककोमा कार्यक्रम प्रभावकारी वनेपछी...
२७ माघ २०७८/ पर्वतकोे फलेवास नगरपालिकाको दशौँ नगरसभा सम्पन्न भएको छ । विहीवार एक समारोहका विच नगरको सभाहलमा सभा सम्पन्न भएको हो । नगर सभाको बैठकमा बाबुराम शर्माले नगर विपदु जोखम न्युनिकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक पेश...
माघ २४, काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज वसेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए ।
निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा...
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुइजिब्रे प्रवृत्ति देखाएको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी लाई पठाएको पत्र सार्वजनिक भएपछि भट्टराईले...