महेन्द्र जिसी २७ कार्तीक पर्वत फिजियोथेरापी संघ गण्डकी प्रदेशको तेश्रो महाधिवेशनले शिवप्रसाद तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार पोखरामा सम्पन्न महाधिवेशनबाट उपाध्यक्षमा विवेक लम्साल, सचिवमा सुरेस पहाडी, कोषाध्यक्षमा प्रविण त्रिपाठी चयन भएका हुन । सदस्यहरुमा किशोर...
पछिल्लो २४ घण्टामा देशभर ३९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । देशभर ११ हजार ६६ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार सोही अवधिमा ३८९ जना संक्रमणमुक्त भएका...
२० कात्तिक, चितवन । आज दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै भाइटीका लगाउने चलन छ ।सर्लाही हरिवन नगरपालिक– ८ कि ४८ बर्षकी कालीमाया आलेले पनि विगत ४३ बर्षदेखि यसरी नै भाइलाई दुःख कष्ट नपरोस्, रोगब्याधी नलागोस् भनेर दीर्घायूको...
काठमाण्डौ युरोपमा फेरि कोरोना महामारी वढेको छ विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले यूरोप फेरी कोभिड महामारीको केन्द्र विन्दु वन्न सक्ने भन्दै चेतावनी दिएको छ ।
कोरोना भाइरसका नयाँ सङ्क्रमितको सङ्ख्या बढिरहँदा पुनः एकपटक कोभिड महामारीको केन्द्र यूरोप वन्न सक्ने समेत...
१९ कार्तीक पर्वत । पर्वतअस्पतालले पत्रकारको उपचारमा ४० प्रतिशत छुट दिने भएको छ । नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले पत्रकारको उपचारमा छूटको व्यवस्था गरिदिन अनुरोध गरेपछि महासङ्घ र अस्पतालबीच सम्झौता गर्ने गरी प्रक्रिया अगाडि बढाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा...
७ आश्विन २०७८ पर्वतपर्वतमा याचआईभी संक्रमितको दर दिनाहुदिन वढ्दो क्रममा रहेको छ गत वर्ष ९४ जना संक्रमित रहेको पर्वतमा यस वर्ष ११८ जना पुगेको तथ्यांक सार्वजनिक भएको हो । कम्यूनिटी सपोर्ट ग्रूपले आयोजना गरेको वार्षीक समिक्षा कार्यक्रममा संस्थाले सक्रमितको...
पर्वत-पर्वतको कुश्मा नगरपालिका २ खुर्कोटमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।भदौ १० गते संकलन गरिएको पीसीआरको परिक्षणबाट उनीहरुमा संक्रमण पुष्टि भएको कुश्मा नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक उमाकान्त सापकोटाले जानकारी दिनुभयो ।संक्रमित हुनेमा ११ जना महिला र...
पोखराको मणिपाल शिक्षण अस्पताल खरिद-बिक्री सम्झौता भएपछि यसको पक्ष र विपक्षमा बहस चलिरहेको छ। एकथरीले मणिपाल समूहले अस्पताल र मेडिकल कलेज सरकारलाई हस्तान्तरण गर्नुपर्ने तर्क अघि सारेका छन् भने अर्काथरीले बिक्री गर्न पाउने बताइरहेका छन्।
मणिपाल समूहले अस्पताल र मेडिकल...
काठमाण्डाै - वैदेशिक रोजगारीमा जाने तयारी पूरा गरेका युवाहरुले कोरोना विरुद्धको खोप लगाउन नपाएको भन्दै काठमाण्डौमा विरोध प्रदर्शन गरेका छन् ।
माइतीघर मण्डलामा भेला भएर उनीहरुले प्रदर्शन गरेका हुन् । घण्टौँ लाइनमा बस्दा पनि खोप लगाउन नपाएको भन्दै उनीहरुले विरोध...
काठमाडौं- सरकारले सात वटा अस्पतालहरुलाई नसर्ने रोगको विशिष्टकृत अस्पतालको रुपमा विकास गर्ने तयारी गरेको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत रहेकाे नसर्ने तथा मानसिक रोग शाखाका अनुसार चालु आर्थिक वर्ष भित्र देशका विभिन्न सात वटा अस्पतालहरुलाई नसर्ने रोगको विशिष्टकृत अस्पतालको रुपमा...