आइतवार, असार १९, २०७९
Sunday, July 3, 2022
spot_img

स्वास्थ्य / जीवनशैली

देशभरका अस्पतालका लागि २० हजार स्वास्थ्यकर्मी थप्नुपर्छ : राज्यमन्त्री श्रेष्ठ

६ भदौ, चितवन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले देशभरिका अस्पतालहरूका लागि २० हजार चिकित्सक तथा स्वास्थ्यकर्मी थप्नुपर्ने बताएका छन् । गरीब जनताले सहज उपचार पाउनका लागि जनशक्ति थप गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । भरतपुर अस्पतालमा आइतबार आयोजित...

अन्तर्राष्ट्रिय बाग्लुङ समाजद्वारा बाग्लुङमा १७ लाखको स्वास्थ्य सामग्री वितरण

वार्सिलोना । अन्तर्राष्ट्रिय बाग्लुङ समाजले बाग्लुङ जिल्लाका विभिन्न ठाउँहरुमा १७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री वितरण गरेको छ। कोरोना महामारीको बेला प्रवासमा विभिन्न देशमा गठन भएका बाग्लुङ समाज तथा सहयोगीहरुमार्फत संकलन भएको रकमले सहयोग पुर्‍याएको हो। अन्तर्राष्ट्रिय बाग्लुङ समाजका अध्यक्ष एकराज...

आविष्कार केन्द्रलाई डार्बिन ब्वाइजको ७ लाख सहयोग

डार्बिन । अष्ट्रेलियाको नर्दन टेरीटोरीमा रहेको ‘डार्बिन ब्वाइजले’ कोरोना महामारी नियन्त्रणका लागि ७ लाख २० हजार ४२६ रुपैयाँ सहयोग गरेको छ । डार्बिनमा रहेका नेपाली युवाहरुको संगठित समूह डार्बिन ब्वाइजले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई बुधबार सहयोग पठाएको हो। ‘मातृभूमि कोरानाले...

घरमै गोलभेडा फलाउने सजिलो विधि

तपाईं-हाम्रो भान्सामा नभई हुन्न, गोलभेडा । सागसब्जीमा मिसाउन होस् वा अचार बनाउन, गोलभेडा चाहिन्छ । तरकारी, दाल, अचारदेखि सलादसम्ममा गोलभेडा प्रयोग गरिन्छ। त्यसैले त हाम्रो भान्सामा धेरै खपत हुनेमध्ये एक हो, यो । गोलभेडाले खानेकुराको स्वाद बढाउने, रंग आकर्षक...

आँप किन्दा के कुरामा ध्यान दिने ?

अहिले बजारमा आँपको सिजन चलेको छ । हामी बजारबाट खान योग्य पाकेका आँप किनेर खाने गर्छौं । देशका विभिन्न ठाउँबाट आउने भिन्दाभिन्दै प्रजातिका आँपले काठमाडौंको बजार ढाकेको छ । तर यस्ता आँप उपभोगका लागि सुरक्षित छन् त ? सामान्यतयाः हामीले...

के मेकअप गर्ने महिला सक्षम हुँदैनन् ?

‘मैले बाल्यकालदेखि नै मेकअप गरेकी थिइन । एकदिन मैले रातो लिपस्टिक खरिद गरें । दोस्रो दिन अफिस जानुभन्दा अगाडि लिपस्टिक लगाएँ । जब म अफिस पुगें, केटामात्र होइन केटीहरु पनि मलाई छक्क परेर हेर्न थालें । मानौं म एलियन...

काठमाडौं उपत्यकाका यी ठाउँमा लगाइने छ भेरोसेलको दोस्रो डोज

काठमाडौं : कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत असार २२ देखि २४ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ। गत जेठ २५ देखि २९ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img