काठमाण्डौ – पश्चिमी न्यून चापीय प्रभावका कारण आज देशका सवै स्थानमा एकै साथ हल्का वषा भैरहेको छ भने हिमाली जिल्लामा हिमपात भएको छ ।
हिमाली जिल्लाजुम्ला, जोमसोमको तापक्रम माइनसमा झरेको छ । जोमसोमको न्यूनतम तापक्रम माइनस एक दशमलव २...
८ भदौ, काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन सरकारलाई निर्देशन दिएको छ ।
मंगलबार बसेको समितिको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिमा तत्काल परीक्षा गराउन निर्देशन दिएको हो ।
समितिकी सभापति जयपुरी...
१८ असार, काठमाडौं । सोसल नेटवर्किङ साइट लिंक्डइनका साढे ७५ करोड प्रयोगकर्ताका ‘डाटा’ लिक भएका छन् । ती मध्ये करीब ७० करोड प्रयोगकर्ताका निजी डाटाहरु चर्चित ह्याकर फोरम डार्क वेबमा बिक्री भइरहेका छन् ।
गड युजर टोमलाइनर (God User TomLiner)...
काठमाडौं । मुटुमा राखिने पेसमेकर लगायत शरीरमा प्रत्यारोपण गरिने विभिन्न खाले उपकरणका लागि खतरनाक हुने विभिन्न प्रडक्टहरुको सूचि एप्पलले सार्वजनिक गरेको छ ।
शरीरमा प्रत्यारोपित चिकित्सा उपकरणहरु भन्दा टाढै राख्नुपर्ने एप्पलका प्रडक्टहरुको सूचिमा आइफोन १२, एप्पल वाच तथा म्याकबुक प्रो...
चालू वर्ष सन् २०२१ को पहिलो ६ महिनामै विश्वका मोबाइल फोन प्रयोगकर्ताले मोबाइल एपमा झण्डै ६५ अर्ब डलर खर्च गरेका छन् ।
सेन्सर टावरले सार्वजनिक गरेको रिपोर्ट अनुसार चालु वर्षको पहिलो अर्धवार्षिकमा एप्पलको एप स्टोर र गुगल प्लेस्टोरमा प्रयोगकर्ताले गरेको...
१३ वर्षभन्दा कम उमेरका बालबालिकाहरुका झण्डै ७३ लाख एकाउन्ट टिकटकले बन्द गरिदिएको छ । यो वर्ष सन् २०२१ को पहिलो त्रैमासिकमा टिकटकले बालबालिकाको भनेर आशंका गरिएको भनिएका लाखौँ एकाउन्ट बन्द गरिदिएको हो । यो संख्या टिकटकका विश्वव्यापी प्रयोगकर्ताको संख्याको १...
विश्वमा प्रविधि क्षेत्रका सबैभन्दा ठूला मध्येका दुई कम्पनी हुन् माइक्रोसफ्ट र गुगल । यी दुई कम्पनीहरु विभिन्न क्षेत्रमा प्रतिस्पर्धीको रुपमा रहेका छन् र कहिलेकाहीँ त्यस्तो प्रतिस्पर्धा तिक्त बन्दा एक अर्कामा कानूनी लडाइँसम्म हुने गरेको इतिहास छ ।
त्यस्तो परिप्रेक्ष्यमा सन्...