पर्वत । गुप्तेश्वर बहुमुखी क्याम्पस पर्वतमा स्वतन्त्र विद्यार्थी युनियन सभापतिमा नेपाल विद्यार्थी सङ्घका सतिस रेग्मी विजय भएका छन् । आइतवार भएको निर्वाचनमा सभापती सहित स्वतन्त्र विद्यार्थी युनियनको प्यानल विजयी भएको छ ।
नेपाल विद्यार्थी सङ्घका सतिस रेग्मीले १ सय ३१ मत...
३ चैत, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूमा तेश्रो हुँदै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गरेका छन् ।
आज शुक्रबार बिहान वालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपाली टिमका...
काठमाडौं । चैत १७ गते बाट रिलिज हुने फिल्म ‘प्रेमा’को वियोगान्त भावको गीत ‘फूल यो चुँडेर’ सार्वजनिक भएको छ । गीतमा एसडी योगीको स्वर, सबिन एकतारेको शब्द र सुशान्त गौतमको सङ्गीत छ ।
फिल्मका प्रमुख तीन कलाकार शुभेक्षा...
पर्वत, १ चैत
५ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा मोदी गाउँपालिका– ६ तिलाहार का ३४ वर्षिय होमबहादुर बस्नेतलाई पर्वत जिल्ला अदालतले तीन वर्ष नौ महिना कैद सजायको फैसला गरेको छ ।
०७९ जेठ ३१ गते बालिकालाई अपहरण गरेको आरोपमा मुद्दा सुनुवाई...
२८ फागुन, पर्वत । पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजको आयोजनामा विद्यार्थी तथा शिक्षकहरुको रक्त समूह पहिचान शुरु गरिएको छ ।पर्वत अस्पताल, कुश्मा नगर स्वास्थ्य शाखा र पिपलटारी स्वास्थ्य चौकीको प्राविधिक सहयोग र सहकार्यमा पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजले पिपलटारीको पूर्णेश्वर माध्यमिक...
२४ फाल्गुण पर्वत/
अखिल नेपाल महिला संघ फलेवास नगर कमिटीद्धारा अन्तराष्ट्रिय महिला दिवशको अवसरमा फलेवास नगरपालिकाका महिला दिदिवहिनीहरु विच अन्तक्रिया एवं प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।अनेमसंघका पदाधिकारी, सदस्य, महिला जनप्रतिनिधि, पार्टीका पदाधिकारीहरुको विचमा अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रम आयोजना गरी...
पर्वत-पर्वतको फलेवास नगरपालिकामा रहेको फलेवास रङ्गशालालाई पोखरा रङ्गशालापछिको दोस्रो रङ्गशाला बनाउने अभियानमा फलेवासवासीहरू छन् । गण्डकी प्रदेशमा राजधानी पोखरामा रहेको पोखरा रङ्गशालाको विकल्पको रूपमा तयार गर्ने लक्ष्य सहित विकासको क्रममा रहेको सोही रङ्गशालाको बिच भागमा बहु प्रतिष्ठित राष्ट्रिय गौरवको...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्चमा दायर गरिएको रिट दर्ता भएको छ । मुद्दाको फागुन २५ गतेलाई पेसी तोकिएका सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले रातोपाटीलाई जानकारी दिए । अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकी लगायतले प्रचण्डविरुद्ध रिट...
पर्वत, फलेवास ।नेकपा एमालेको मिसन ग्रासरुट अभियान संगठन सुदृढिकरण तथा विस्तार अभियान सफल पार्न फलेवासमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एमालेका केन्द्रिय सदस्य एवं फलेवासका लागि केन्द्रिय प्रतिनिधि सावित्रा रानाले पार्टीको टोल, वडा तथा जनवर्गिय संगठनको गठन,...
लन्डन। पर्वतको चारभन्ज्याङ क्षेत्र फलेवास ८ ठानामौलामा विगत १० वर्ष देखी संचालन भैरहेको टेलिमिडिसिन लाइ आर्थिक संकलन गर्ने अभियान अन्र्तगत चार भञ्ज्याङ तमु समाज युके को १३ औ वार्षिक च्यारिटी डिनर सम्पन्न भएको छ ।च्यारिटी कार्यक्रम बेलायतका लागि नेपाली...