निर्वाचनमा होमिएको नेकपा एमाले विहादीले पाँच बर्षे घोषणा पत्र सार्वजनिक गरेको छ । पाँच दलिय गठबन्धन सँग एक्लै चुनाव लड्न लागेको एमालेले आफु निर्वाचन जिते पाँच बर्षमा गर्ने कामहरुको प्रतिबद्धता जनाउदै घोषणा पत्र सार्वजनिक गरेको हो । एमालेले स्वास्थ्य...
पर्वत । समाज बदल्छु भन्ने अठोट बोकेको कलिलो युवा । जो कलिलो उमेर मै विदेशीयो । परदेशको पिर बुझेर स्वदेश फर्किएपछि उ पत्रकारितामा लाग्यो । पत्रकारितासंगै समाज परिर्वतन र सामाजिक भावनाको हुटहुटीले उसका कयौ रातका निन्द्राहरु बेचैन भए ।...
पर्वत । चुनाव नजिकिदै जादा पर्वतको महाशिला गाउपालिका ६ फलामखानीमा विभिन्न पार्टी परित्याग गरी एक दर्जन नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । चुनावी प्रचार अभियान अन्तर्गत फलमखानीमा भएको कार्यक्रममा महाशिला गाउँपालिका अध्यक्ष पदका उम्मेदवार इश्वरी भुषालले...
१५ वैशाख २०७९पर्वत । नेकपा एमाले फलेवासको चुनावी अभियान पाङराङको सुलिकोट वाट शूरु भएको छ । फलेवास नगरपालिकाको सवै भन्दा अग्लो स्थान सुलिकोट वाट स्थानीय तह निर्बाचनको प्रचारप्रसार तथा घरदैलो अभियान शुरु गरेको छ । नगर कमिटीले विहिबार फलेवास...
पर्वतमा स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार गरी पर्वतका सातवटै स्थानीय तहमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ । सत्ता गठवन्धन र नेकपा एमालेका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका हुन् । कुश्मा नगरपालिकामा एमालेबाट नगर प्रमुख पदमा गणेश शर्मा पौडेल...
२०७८।१२।२७स्थानिय निकायको निर्वाचन लक्षीत गर्दै पर्वतमा नेपाल कम्यूनिष्ट पार्टी (एमाले )को बृहत जनसभा जिल्ला सदरमुकाम कुश्ममा शनिवार सम्पन्न भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथी रहेको कार्यक्रममा ५ सय भन्दा वढी एमालेमा प्रवेश गरेका छन्...
२० चैत्र २०७८/पर्वतमा चैत्र २५ देखी टाइफाईड खोप अभियान संचालन गरिने भएको छ । अभियनमा १५ महिना देखी १५ वर्ष मुनिका ३११0९ वालवालिकाहरुलाई टाइफाईड रोग विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।पर्वत जिल्लाका सवै पालिकामा टाइफाईट रोग...
१९ चैत्र २०७८ पर्वतपर्वतको फलेवासमा नेकपा एमालेको चुनाव केन्द्रित कार्यक्रम अन्र्तगत कार्यकर्ताहरुलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनलाई केन्द्रित गर्देै फलेवास नगरकमिटीको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा फलेवास नगरपालिका...
१९ चैत्र, कुश्मा, पर्वत शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ नेपाल) पर्वतले जिल्लाका प्रमुख तीन राजनैतिक दललाई सार्वजनिक शिक्षाको सुधारलाई प्राथमिकतामा राखी निर्वाचन घोषणा पत्र (प्रतिबद्धता पत्र) तयार गर्न अनुरोध गर्दै सुझावपत्र बुझाएको छ । हिजो र आज...
२०७८ चैत्र २४ पर्वत / पर्वतको फलेवास नगरपालिका–८ ठानामौलामा निर्माण गरिएको एकीकृत बस्तीको उद्घाटन गरिएको छ।२०७२ सालमा आएको भूकम्पका कारण भत्कीएको बस्तीलाई एकीकृत र स्थायी रुपमा बसाल्ने गरी पुरानो ठाउँभन्दा केही तल नमूना बस्तीको निर्माण गरिएको हो। २०७५...