पर्वत । गुप्तेश्वर बहुमुखी क्याम्पस पर्वतमा स्वतन्त्र विद्यार्थी युनियन सभापतिमा नेपाल विद्यार्थी सङ्घका सतिस रेग्मी विजय भएका छन् । आइतवार भएको निर्वाचनमा सभापती सहित स्वतन्त्र विद्यार्थी युनियनको प्यानल विजयी भएको छ ।
नेपाल विद्यार्थी सङ्घका सतिस रेग्मीले १ सय ३१ मत...
२४ फाल्गुण पर्वत/
अखिल नेपाल महिला संघ फलेवास नगर कमिटीद्धारा अन्तराष्ट्रिय महिला दिवशको अवसरमा फलेवास नगरपालिकाका महिला दिदिवहिनीहरु विच अन्तक्रिया एवं प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।अनेमसंघका पदाधिकारी, सदस्य, महिला जनप्रतिनिधि, पार्टीका पदाधिकारीहरुको विचमा अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रम आयोजना गरी...
पर्वत, फलेवास ।नेकपा एमालेको मिसन ग्रासरुट अभियान संगठन सुदृढिकरण तथा विस्तार अभियान सफल पार्न फलेवासमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एमालेका केन्द्रिय सदस्य एवं फलेवासका लागि केन्द्रिय प्रतिनिधि सावित्रा रानाले पार्टीको टोल, वडा तथा जनवर्गिय संगठनको गठन,...
१४ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङलाई मत दिन आग्रह गर्दै नेपाली कांग्रेस बाहेक संसदमा प्रतिनिधित्व गर्ने सबै दल र स्वतन्त्र सांसदलाई पत्र लेखेका छन् ।
एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादीले ओलीको पत्रबाट...
पर्वत : गण्डकी प्रदेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मिलाउने गरी मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने अवस्था छ। यही अवस्थामा पनि मन्त्रालयको संख्या घटाएर मात्रै मन्त्रिपरिषद् विस्तारको तयारीमा मुख्यमन्त्री खगराज अधिकारी छन्।
अधिकारी मन्त्रिमण्डल विस्तारबाट नै नागरिकलाई राम्रो सन्देश दिन...
नेकपा एमालेका केन्द्रिय सदस्य पदम गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा शिफारिस भएका छन् ।
सत्ता गठबन्धनमा एमालेलाई परेका ८ वटा मन्त्रालय मध्य एमालेले गिरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिन लागेको हो । एमालेको तर्फबाट यस अघि नै उपप्रधानमन्त्री...
मंसिर ८ पर्वत । पर्वतमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पदम गिरी, प्रदेशसभा १ मा भक्त कुँवर र प्रदेशसभा २ मा मित्रलाल बस्याल विजयी हुनुभएको हो ।...
मंसिर ५ पर्वतपर्वत जिल्लामा प्रतिनिधीसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना दिउँसो १ बजेबाट ह्ुने भएको छ । विहान वसेको सर्वपक्षीय बैठकले दिउँसो १ बजेबाट मतगणना शुरु गर्ने निर्णय गरेको हो । ४ गते बेलुका १२ बजेसम्म मतपेटिका संकलन भएको र...
३ मंसिर, काठमाडौं । निर्वाचनको बेलामा कतिपय उम्मेदवारहरूले यो ठाँउबाट यति भोट खस्नुपर्ने भनेर आफ्ना कार्यकर्ताहरुलाई जिम्मा लगाउने गर्छन् ।
कतिपय अवस्थामा ‘तिमीले कता भोट हाल्छौं, मोटामोटी हामीलाई थाह हुने’ भन्दै मतदाताहरुलाई त्रासमा पारेको पनि सुनिन्छ ।यसअघिका केही उम्मेदवारहरुले यो...
कार्तीक २६ पर्वत / मंसिर ४ गतेहुने प्रतिनिधी तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।धौलागिरि अन्र्तगत पर्वत, वाग्लुङ र म्याग्दीका इन्सेक पर्यवेक्षकहरुलाई शनिवार वागलुङमा अभिमुखिकरण सम्पन्न भएको होे...