आइतवार, असार १९, २०७९
Sunday, July 3, 2022
spot_img

राजनीति

स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने सरकारको निर्णय

माघ २४, काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज वसेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए । निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा...

नेपाली राजनीति दुइजिब्रे प्रवृत्तिबाट मुक्त नहुँदासम्म देश बन्दैन : बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुइजिब्रे प्रवृत्ति देखाएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी लाई पठाएको पत्र सार्वजनिक भएपछि भट्टराईले...

नेकपा एमाले पर्वतको नवौ अधिवेशन तयारी तिव्र, ४१६ जना प्रतिनिधी सहभागी हुने

२० पूष २०७८ । नेकपा एमाले पर्वतको नबौ अधिवेशनको सम्पुर्ण तयारीे सकिएको छ । नवौ अधिवेशनको तयारीका बारेमा सोमवार पत्रकार सम्मेलन गरि नेकपा एमाले पर्वतले जानकारी गराएको हो । पुस २३ र २४ गते जिल्ला सदरमुकाम कुश्मामा हुने अधिवेशनका...

नेपाल उत्पीडित जातिय मुक्ति समाज जलजलाको प्रथम अधिवेशन सम्पन्न

१४ पौष २०७८ पर्वत / नेपाल उत्पीडित जातिय मुक्ति समाज जलजलाको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले तेज व दमाईको संयोजकत्वमा ३५ सदस्यीय कार्यसमिति गठन गरेको छ ।जसको उपाध्यक्षमा लक्ष्मी वोहोरा ,सचिव प्रेम सिंग नेपाली, कोषाध्यक्षमा प्रविण वराईली...

नेकपा माओवादी केन्द्रको वन्दसत्र शूरु

१२ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवन कमलादीमा बन्दसत्र सुरु भएको हो ।आइतबार प्रज्ञा भवनमै माओवादीको महाधिवेशनको उदघाटन समारोह सम्पन्न भएको थियो । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को...

नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३४ औ स्थापना दिवस विविध कार्यक्रम गरि सम्पन्न

३ पौष २०७८ पर्वत / नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३४औ स्थापना दिवस पर्वतमा पनि विविध कार्यक्रम गरि मनाईएको छ ।२०४५ सालमा दलित समूदायको हक अधिकार र जातिय विभेद अन्त्यका लागि स्थापना भएको नेपाल उत्पीडित जातीय मुक्ति समाजले हरेक...

सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई नेता रामचन्द्र पौडेलले दिए बधाई

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई नेता रामचन्द्र पौडेलले बधाई दिएका छन् । पौडेलले कांग्रेसमा एकताबद्ध, लोकतन्त्रको रक्षा र सुशासनकामा ध्यान पुगोस् भन्दै सभापती देउवालाई बधाई दिएका हुन् । लोकतन्त्र र संविधान खतरामुक्त नभएको तथा देशलाई...

एमाले नेतृत्वमा पूर्व माओवादीको ‘उत्साहपूर्ण’ उपस्थिति

१४ मंसिर, चितवन । नेकपा एमालेको दशौं महाधिवेशनले केपी शर्मा ओलीको नेतृत्वमा १९ पदाधिकारी चयन गर्दा पूर्वमाओवादी पृष्ठभूमिका तीन जना समेटिए । रामबहादुर थापा बादल उपाध्यक्ष बन्दा लेखराज भट्ट र टोपबहादुर रायमाझी सचिव भए । उनीहरु सबै अध्यक्ष केपी शर्मा...

निर्वाचित पदाधिकारी र सदस्यहरूको शपथग्रहण चितवनमा नै गर्ने तयारी

नेकपा एमालेले १० औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण चितवनमा नै गर्ने तयारी गरेको छ । शपथग्रहण कार्यक्रम मंगलबार २ बजेलाई गर्ने तयारी गरे पनि मत परिणाम आइनसकेका कारण केही ढिलाइ हुने एमाले नेता आनन्दप्रसाद पोखरेलले जानकारी दिए...

नेपाली काँग्रेस पर्वतको सभापतिमा युवराज जोशी विजयी

१० मंंसिर २०७८पर्वत नेपाली काँग्रेस पर्वतको सभापतिमा युवराज जोशी विजयी भएका छन् । विहीवार राती आएकोे मतगणनाको अन्तिम नतिजा अनुसार जोशीले मल्ललाई १ सय ६० मतान्तरले पराजित गरेका हुन् । कुल खसेको ११ सय ८६ मतमा...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img