पर्वत । विभिन्न सामाजिक तथा शैक्षिक क्षेत्रमा क्रियाशील पूर्णेश्वर भूपू विद्यार्थी समाजले हरितालिका तीजको अवसरमा असोज १ गते विभिन्न प्रतियोगिता सहित प्रथम तिज मेला २०८० सम्पन्न गरेको छ ।कुश्मा नगरपालिकाका उपप्रमुख स्वास्थानी रिजालले पानसमा दीप प्रज्वलन गरेर मेलाको समुद्घाटन...
भाद्र २२६, पोखरा। आई एम इ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको गण्डकी प्रदेश अन्तर्गत कार्यरत २५ जना एजेन्सी मेनेजरहरु, एरिया ब्रान्च मेनेजरहरु तथा शाखा प्रमुख हरुलाई पोखरामा २०८० भाद्र २१ बाट २३ सम्म ३ दिनको आवासीय तालीम सम्पन्न...
२६ भदौ/पर्वतको कुश्मा बजारबाट स्कुटर चोरी गरी भाग्दै गर्दा दुर्घटनामा परि एक बालक गम्भिर घाइते भएका छन् । कुश्मा नगरपालिकाको कार्यालय अगाडि रजतदिप श्रेष्ठको घरमा रोकि राखेको ध १ प ३५७९ नम्बरको स्कुटर आइतबार राती चोरी गरी भाग्दै...
भाद्र २०,पर्वत
/राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वतको १९ औं वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम कुश्मामा सम्पन्न भएको छ ।
वार्षिक साधारणसभामा प्रतिष्ठानका प्रवक्ता सिता पौडेलले वार्षिक प्रगति प्रतिबेदन र कोषाध्यक्ष ज्ञानकुमारी शर्माले आर्थिक विवरण प्रस्तुत गर्नुभयो । सोही...
पर्वत/ पर्वतको फलेवास नगरपालिकाको तेह्रौं नगरसभा सम्पन्न भएको छ। बुधबार सम्पन्न नगरसभाबाट आर्थिक वर्ष २०८०र०८१ को बजेट, नीति तथा कार्यक्रम पारित गरिएको छ।नगरपालिकामा जनप्रतिनिधिहरूबीच विवाद हुँदा संविधानले तोकेको मितिभन्दा २ महिनापछि मात्र नगरसभा सम्पन्न भएको हो।आर्थिक वर्ष २०८०र८१ को...
२८ अगष्ट ,लन्डन / वेलायतमा आयोजित नेपाली मेलामा चार भन्ज्याङ तमु समाज पुरस्कृत भएको छ । हिजो २७ अगष्टमा तमुधि यूकेको आयोजनामा आयोजना भएको १४औ नेपाली मेलामा चार भन्ज्याङ तमु समाजले २०० पाउण्ड सहित सान्तन्व पुरस्कार प्राप्त गर्न सफल...
९ भाद्र पोखरा /आईएमई लाईफ इन्स्यारेन्स कम्पनीका एजेन्सी लिडरहरूका लागि सुक्रवार व्यावसायिक योजना तालिम सम्पन्न भएको छ । कम्पनीले गण्डकी प्रदेश अन्तर्गतका एजेन्सी लिडरहरू लाई व्यवसाय प्रवद्र्धनका लागि तालिम प्रदान गरेको हो । कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न शाखाबाट २१...
रामचन्द्र भुसाल, फलेवास ।
पर्वतको फलेवास नगरपालिका वडा नम्बर ३ शंकरपोखरीमा सुरक्षित आप्रवासन तथा वैदेशिक रोजगार सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम वुधवार सम्पन्न भएको छ ।
रिड नेपाल, आईरेक्स र पिपुल फोरमको सहयोग तथा मोति सामुदायिक पूस्तकालयको व्यवस्थापनमा...
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–१, छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । त्रिशूली नदीमा बस खस्दा ८ जनाको मृत्यु भएको छ ।
हालसम्म १८ जनाको नदीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताउनुभयो...
पर्वत, ६ भदौपर्वतको पैञ्यु गाउँपालिकाले कक्षा ६ का विद्यार्थीहरुको दिवा खाजाको व्यवस्थापन आफैले गर्ने भएको छ । गाउँपालिकाको दोश्रो बैठकले पैञ्यु गाउँपालिकामा सञ्चालित १० सामुदायिक विद्यालयका १ सय ५५ जना विद्यार्थीका लागि खाजाको व्यवस्थापन गर्ने निणर्य गरेको हो ।नेपाल...