पर्वत जिल्लाको कुश्मा बजारमा रहेको कालीगण्डकी एकेडेमीका दुई जना विद्यार्थी गण्डकी प्रदेशकै उत्कृष्ट बनेका छन् । दुवैजना बाल प्रतिभा छनोटमा गण्डकी प्रदेशकै उत्कृष्ट बनेका हुन् ।
कालीगण्डकी एकेडेमीका प्रिन्सिपल बसन्त कुमार कर्माचार्यका अनुसार अन्तर्राष्ट्रिय बालअधिकार दिवस, २०२१ को अवसरमा...
काठमाण्डाै - स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । गएराति भएको खेलमा गेटाफेलाई २–१ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले दोस्रो जित निकालेको हो ।
घरेलु मैदानमा बार्सिलोनालाई जिताउन सेर्जी रोबर्टो र मेम्फिस डिपेले एक/एक गोल गरे । गेटाफेका...
२२ असार, काठमाडौं । साविक विजेता ब्राजिल घरेलु मैदानमा भइरहेको ४७औं संस्करणको कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान भएको पहिलो सेमिफाइनलमा पेरुलाई १-० ले पराजित गर्दै ब्राजिल उपाधि नजिक पुगेको हो ।
निल्टन सान्तोस मैदानमा भएको...
१८ असार, काठमाडौं । युरोकप २०२० को क्वाटरफाइनल खेलहरु आजदेखि सुरु हुँदैछन् । अन्तिम १६ को खेल सकिएपछि दुई दिन विश्राम भएको थियो । आज दुई क्वाटरफाइनल खेल हुनेछन् । जसमा स्वीट्जरल्याण्ड र स्पेन तथा बेल्जियम र इटलीबीच प्रतिस्पर्धा...
कञ्चनपुर : जिल्ला खेलकुद विकास समिति कञ्चनपुरको कबड्डीको मुख्य प्रशिक्षकमा विष्णुदत्त भट्ट नियुक्त भएका छन्। राष्ट्रिय खेलकूद परिषद्ले भट्टलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।
२०५२ मा सहायक कबड्डी प्रशिक्षक भएका उनी २५ वर्षपछि मुख्य प्रशिक्षक भएका छन्। १८ वर्षअघि उनी कबड्डीको...
काठमाडाैं : आगामी टी-२० विश्वकपमा युएईमा हुने तय भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) ले सोमबार यसको आधिकारीक घोषणा गरेको हो।
बोर्ड सचिव जय शाहले भने 'हामीले सबै विषयमा गहन छलफल र विचार गर्दै विश्वकप युएईमा सार्ने निर्णय गरेका छौं। आईसीसीलाई...
काठमाडौं : मिनी विश्वकपले परिचित युरो कप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ।
राउण्ड अफ १६ अन्तर्गत मंगलबार राति स्विडेन र युक्रेनबीचको खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो। यस पटक बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र...
काठमाडौं : राष्ट्रिय फुटबल टिमको आजदेखि सुरु हुने भनिएको बन्द प्रशिक्षण स्थगित भएको छ।
अखिल नेपाल फुटबल संघ एन्फाले एक सूचना जारी गर्दै प्राविधिक कारणवश आजदेखि प्रशिक्षण गर्न नसकिएको र जुलाई ७ देखि प्रशिक्षण सुरु हुने जानकारी दिएको हो। राष्ट्रिय टिमका...
काठमाडौं : बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनेल मेसीको सम्झौता बुधबार रातिबाट सकिएको छ।
सन २००० पछि पहिलो पटक बार्सिलोनामा मेसी सम्झौताविहीन भएका छन्। अब उनी फ्रि ट्रान्सफरमा जुनसुकै क्लब जान सक्ने छन्।
विगत केहि महिना देखिनै बार्सिलोना र मेसीबीच पटक-पटक सम्झौताका विषयमा कुरा...
काठमाडौं : इंग्लिस प्रिमियर लिग क्लब टोटनह्याम हट्स्परले नयाँ प्रशिक्षकका रुपमा पोर्चुगिज नुनो एस्पिरिटो सान्टोलाई नियुक्त गरेको छ।
उल्भ्सका प्रशिक्षक सान्टोले गत सिजनको अन्त्यसँगै क्लब छाडेका थिए। उनले त्यहाँ चार वर्ष काम गर्दै क्लबलाई दोस्रो श्रेणीबाट प्रिमियर लिगमा पुर्याए भने युरोपा...