११ पौष २०७८ पर्वत
गैरसरकारी संस्था महासंघ नेपालको १० औ महाधिवेशन वाट निर्वाचित केन्द्रिय पदाधिकारी तथा सदस्यहरुलाई वधाई तथा सम्मान कार्यक्रम पर्वतमा सम्पन्न भएको छ ।पर्वतमा क्रियाशिल गैर सरकारी संस्था महासंघ नेपाल तथा नागरिक सञ्जाल पर्वतको संयूक्त आयोजनामा वधाई तथा...
फलेवास ८ ठानामौलाको वडा कार्यालय भवन नगरप्रमुख द्धारा शिलान्यास
२०७८ मंसिर २४ पर्वत ।पर्वतको फलेवास नगरपालिका वडा नं. ८ ठानामौलाको वडा कार्यालय भवन शिलान्यास गरिएको छ ।ठानामौलाको पोखराभित्तामा सभाहल सहित ५ कोठा रहने भवनको फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले...
२३ मंसिर, फलेवास, पर्वत ।सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।शिक्षाका लागि राष्ट्रिय अभियान एनसिई नेपाल पर्वत, फलेवास नगरपालिका ६ नं वडा कार्यालय र सिटिजन लाइफ इन्स्योरेन्सको संयुक्त आयोजनामा फलेवासको देवीस्थानमा कार्यक्रम...
२० मंसिर २०७८ कुश्मा, पर्वत ।“निःशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा सम्भव छ” भन्ने मूल मान्यतामा शिक्षालाई अधिकारको रूपमा स्थापित गर्न सदैव बहस तथा पैरवी गर्दै आइरहेको शिक्षाका लागि राष्ट्रिय अभियान एनसिई नेपाल पर्वतले जिल्लाका सबै स्थानीय सरकारहरु समक्ष ध्यानाकर्षण...
१८ मंसिर २०७८, कुश्मा, पर्वत । ‘घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नाराका साथ मनाइँदै गरेको लैगिङ्गक हिंसा बिरुद्धको १६ दिने अभियानको क्रममा आज कुश्मामा ‘महिला हिंसा र सरोकारवालाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ...
१८ मंसिर २०७८ पर्वतपर्वतमा क्रियाशिल गैर सरकारी संस्थाहरुको भेला आज कुश्ममा सम्पन्न भएको छ । भेलामा पर्वत जिल्लामा स्थापनाभै विभिन्न सामाजिक अभियान संचालन गर्दै आएका संस्थाहरुले संचालन गरेका कार्यक्रमहरुको समिक्षा तथा समुदायस्तरमा गैससले खेलेको भुमिकाको वारेमा अन्तरक्रिया समेत गरिएको...
१८ कार्तिक २०७८/ चारभन्ज्याङ क्षेत्रको विकास र समृद्धिका लागि सरोकारवाला विच अन्तरक्रिया कार्यक्रम सुक्रवार पोखरामा सम्पन्न भएको छ ।अन्तरक्रिया कार्यक्रममा वौल्दै प्रमुख अतिथी फलेवास नगरपालिका प्रमुख पदामपाणी शर्माले चारभन्ज्याङ तमुसमाज पोखरा तथा पर्वत चार भन्ज्याङ सेवा केन्द्रले फलेवासका विभिन्न...
महेन्द्र जिसी १५ मंसीर पर्वत२०७७ जेष्ठ ३१ गते पर्वत दुर्लुङमा आएको पहीरोबाट घरवार गुमाएका पिडीतहरुलाई घर निर्माणको लागि सहयोग गरीएको छ । पर्वत वेलफेर सोसाईटी युके ले पहीरोमा परी परिवार सहीत घर वार गुमाएका दुई जनालाई राहत रकम हस्तान्त्रण...
९ मंसिर २०७८ पर्वत ।”स्वदेशी उद्यम र उत्पादन , दिगो औधोगिक पुनरुत्थान“ भन्ने मुल नाराका साथ आज पर्वतमा सातौ “उद्योग दिवस” अन्तरक्रिया कार्यक्रम गरि मनाईएको छ ।घरेलुतथा साना उद्योग विकास कार्यालय पर्वतले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वोल्दै प्रमुख जिल्ला...
९ मंसिर २०७८/ पर्वत लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान पर्वतमा आज वाट शुरु भएको छ । अभियानको पहिलो दिन विहिवार प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले अभियानको शुभारम्भ गर्नुभएको हो । खत्रीले लैंगिक हिंसा हुन दिने छैनौ,...