निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

मुख्य समाचार

जिल्ला समन्वय समिति पर्वतको निर्वाचन जेठ ३१ गते

पर्वत, जेठ २२ । दोस्रो स्थानीय तहको निर्वाचनपछि पर्वतको पाँचौँ जिल्ला सभा शनिबार सम्पन्न भएको छ । सभाले जिल्ला समन्वय समिति ९ सदस्यीय बनाउने निर्णय गरेको छ । सभाले जिल्ला समन्वय समिति नौ सदस्यीय बनाउने निर्णय गरेको छ । नेपालको संविधान...

एमालेलाई अर्थमन्त्रीको जवाफ : ५ महिनाको बजेट ल्याउने व्यवस्था संविधानमा छैन

२० जेठ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले जस्तोसुकै अवस्थामा पनि सरकारले वार्षिक बजेट नै ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको भनी नेकपा एमालेलाई जवाफ दिएका छन् । बजेटमाथिको छलफलमा प्रमुख विपक्षी दल नेकपा एमाले नेताहरुले पाँच महिनामा आम निर्वाचन हुने भन्दै अहिलेको...

पोखराबाट जोमसोमको लागी उडेको जहाज सम्पर्क विहिन खोजीकार्य जारी

१५ जेठ । पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज सम्पर्कबिहिन भएको छ ।पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीका अनुसार लेते पाससम्म पुग्दा पोखरा विमानस्थलको टावरसँग सम्पर्कमा रहेको जहाज त्यसपछि जोमसोमको टावरसँग सम्पर्कमा आउनु पर्ने थियो । तर त्यसपछि...

पर्वतको कुश्ममा आज वाट १० दिने कृषि ,पर्यटन महोत्सव शूरु हुदै

६ जेष्ठ २०७९ पर्वत– पर्वतको कुश्ममा आज वाट १० दिने कृषि पर्यटन महोत्सव शूरु हुने भएको छ । राधाचन्द्र स्मृति प्रतिष्ठानको आयोजनामा जेठ ६ गतेदेखि १६ गते सम्म महोत्सव शूरु हुन लागेको हो । स्व. राधादेवी गुरुङको ८० औंँ...

पर्वतको मोदीमा गठवन्धनलाई भारी मतले उछिन्दै एमाले बिजयी कुन वडा कसले पायो ?

पर्वत/ पर्वतको मोदीमा नेकपा एमालेका उम्मेदवार हिरादेवी शर्मा र विमल लामिछाने क्रमशः अध्यक्ष र उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।अध्यक्ष शर्माले गठवन्धनका उम्मेवार माओवादी केन्द्रका केन्द्रीय सदस्य गुप्तबहादुर हमाललाई पराजित गर्नुभएको हो भने लामिछानेले काँग्रेसका उम्मेदवार रामबहादुर प्रसाईलाई पराजित गर्दै...

पर्वतको फलेवासमा गठवन्धनका उम्मेदवार तिवारी र क्षेत्री बिजयी

पर्वत / पर्वतको फलेवास नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा गठवन्धनका उम्मेदवार बिजयी भएका छन्गठवन्धनवाट नगर प्रमुखको उम्मेदवार बनेका नेपाली काँग्रेसका गंगाधार तिवारी र माओवादी केन्द्रकी शोभा क्षेत्री क्रमशः प्रमुख र उपप्रमुखमा बिजयी हुनुभएको हो । तिवारीले १३सय ६२ मतको...

आज मध्यरातिबाट मौन अवधि, सामाजिक सन्जाल निगरानी गर्ने जिम्मा सेना र प्रहरीलाई

२७ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनको मौन अवधि आज मध्यरातिबाट सुरु हुँदै छ । आज मध्यराति १२ बजेदेखि मतदानको दिन वैशाख ३० गते १२ बजेसम्मको अवधिलाई मौन अवधि मानिएको छ । यो अवधिमा निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि...

देशभर ३५३ जना निर्विरोध निर्वाचित एमाले अग्रस्थानमा

स्थानिय निकायको चुनाव आउन करिव १ हप्ता वाकी रहदा चुनाव अघि नै गाँउ पालिका अध्यक्ष लगाएत वडा सदस्य सहित हाल सम्म ३५३ जना निर्विरोध निर्वाचित भै सकेका छन् । जसमा नेकपा एमाले वाट १२३ जना कांग्रेस वाट १०१ जना...

जनताका घरदैलोमा नेकपा एमालेका उम्मेदवार , मतदाता उत्साहित

२१ वैशाख २०७९स्थानिय निकायको चुनाव नजिकिदै जादा विभिन्न पार्टीका उम्मेदवारहरु घरदैलो भेटघाटमा वेस्त रहेका छन् । विभिन्न पार्टीका नेताहरुले मतदाताहरुलाई आफ्नो कोल्टोमा पार्न विकासका नाराहरु वोकेर हिडिरहेका छन् । नेकपा एमाले फलेवासले भने वितेका पाच वर्षमा गरेका कामहरु, प्राप्त...

कस्ले मार्ला कुश्मा नगरपालिकामा बाजी ?

पर्वत –स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गएको छ । उमेदवारहरु चुनावी प्रचार प्रसारमा ब्यस्त छन् । निर्वाचनलाई आफ्नो कोल्टामा पार्नका लागि उनीहरु रणनीति बनाउँदैमा ब्यस्त देखिन्छन् । पर्वत जिल्लामा सत्ता गठबन्धनसंग एमाले एक्लै भिड्दैछ । जिल्लाको सदरमुकाम समेत रहेको...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img