२१ पौष, पर्वत/
पौष ९ देखी १९ गतेसम्म संचालित ८ औं महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । पर्वत महोत्सवमा आयोजित खुल्ला पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि बिरुवा गाउँपालिका स्याङ्जाले जितेको छ ।
सनिबार सम्पन्न फाइनल खेलमा...
२१ मंसिर/
पर्वतको महाशिला गाउँपालिकामा सम्पन्न पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सुर्य माध्यमिक विद्यालय महाशिला १ होश्राङ्दी च्याम्पियन बनेको छ। महाशिला ३ स्थित कृष्णगोपाल स्मृति खेल मैदानमा आयोजित प्रतियोगितामा सुर्य माविले उत्कृष्ट प्रदर्शन गर्दै १०...
पर्वत – पत्रकार र पर्वतजेसीज बीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्नआयोजनामा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ ।
सोमबार सशस्त्र प्रहरी बल नेपालको नम्बर २५ गण हेडक्वार्टर चण्डिका गण कुश्मामा आयोजक पर्वत जेसिज र नेपाल पत्रकार महासङ्घ पर्वत शाखाबिच मैत्रीपूर्ण खेल...
रामचन्द्र भुसाल, फलेवास ।पर्वतको फलेवास नगरपालिकामा विकास वहस तथा दशैँ मेला हुने भएको छ । फलेवास नगरपालिको आयोजना र विकास बहस तथा दशैँ मेला २०८२ कार्यसम्पादन समितिको मुल संयोजकत्वमा मेला हुने भएको हो । कार्यक्रम आउँदो असोज ६ देखी...
पोखरा । सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले हालै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणबारे विस्तृत अध्ययन गरेर रिपोर्ट तयार गरेको छ । सार्वजनिक भएको रिपोर्ट अनुसार विमानस्थल निर्माणका क्रममा १० अर्ब भन्दा बढी घोटाला र अनियमितता भएको निष्कर्ष निकालेको छ ।
उक्त...
पर्वत : पर्वत अस्पताल र नेपाल पत्रकार महासंघबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सोमवार कुश्मामा सम्पन्न भएको छ । प्रदेश अस्पताल पर्वतको ३५ औँ बार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा नेपाल पत्रकार महासंघ पर्वत शाखा बिजयी बनेको छ ।
प्रदेश अस्पताल पर्वतलाई...
१९ आश्विन २०८१ पर्वत /चार भञ्ज्याङ यूवा क्लव फलेवास ८ ठानामौलाले आयोजना गरेको खुल्ला वडा स्तरिय भलिवल प्रतियोगिताको उद्घाटन सम्पन्न भएको छ ।
फलेवास नगरपालिका का नगरप्रमुख गंगाधर तिवारीले कार्यक्रमको उद्घाटन गर्दै खेलको विकास संगै यूवाहरुको शसिक्तकरण आवश्यक रहेको...
१६ भाद्र पर्वत ।चारभञ्याङ गाउँ फलेवास ८ ठानामौला खाल्टेमा खेलकुद कार्यक्रम आयोजन गर्न लागेको चारभञ्याङ यूवा क्लवले अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
यही आश्विन १९ देखी २४ सम्म पर्वतको ठानामौला खाल्टेमा क्लवले आयोजना गरेको वडा स्तरिय खुल्ला...
जेष्ठ ३, २०८१
काठमाडौँ — उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंको फैसलालाई उल्ट्याउँदै उच्चका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले बुधबार सन्दीपलाई सफाइ दिएको हो ।
उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज...
२५ मंसिर, पर्वत ।
पर्वतको मोदी गाउँपालिकामा संचालन भएको राष्ट्रपति रनिङ शिल्ड तथा राष्ट्रिय सभा अध्यक्ष कप प्रतियोगीता आइतवार सम्पन्न भएको छ ।प्रतियोगितामा वडा स्तरीय पुरुष भलिबल तर्फ प्रथम स्थान मोदी १ भुक, दृतिय स्थान मोदी ५ बाजुङ र...