लण्डन ।वेलायतमा स्थापना भएर सामाजिक सेवामा कृयाशिल रहेको चार भन्ज्याङ तमु समाज यूके “वर्ष २०२५ को उत्कृष्ट परोपकारी संस्था बाट सम्मानित भएको छ ।
३१ अगस्टमा नेपाल ब्रिटेन डटकमले १८औं वार्षिक समारोहमा महामहिम नेपाली राजदूतज्यू सहित विभिन्न संघ संस्थाका नेतृत्वदायी,...
लण्डन/चारभञ्ज्याङ तमु समाज युकेको १८औं साधारण सभा तथा सातौँ अधिवेशन सम्पन्न भएको छ ।१३ जुलाई २०२५, अम्पाएर हल अल्डरसोर्टमा सम्पन सातौ अधिबेशनबाट दुर्गा गुरुङको नेतृत्वमा सातौ कार्यसमिति गठन भएको छ ।
जस अनुसार उपाध्यक्ष अमर गुरुङ , महासचिब सुनिल् गुरुङ...
२६ मे २०२५/
चार भञ्याङ तमुसमाज यूकेको आयोजनामा सम्मान कार्यक्रम सम्पन्न भएको छ । सम्मान कार्यक्रम २६ मे २०२५का दिन अल्डरसट स्थित माइतीघर पबमा आयोजना गरिएको थियो ।
कार्यक्रममा विषेश गरि नेपाल बाट विभिन्न कार्यकोलागि बेलायतमा पाल्नु भएका...
हङकङ /
२८ अप्रेल २०२५ /
चारभञ्याङ तमु समाज हङकङ सामाजिक कार्यमा क्रियाशिल वन्दै गएको छ । रोजगारिको शिलशिलामा विदेशमा रहेका नेपाली दाजुभाई दिदिवहिनीहरुले आपसी सदभाव र एकताका लागि संगठन वनाएर विभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन् ।
चारभञ्याङ तमु...
काठमाडौँ — दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रका विभिन्न स्थानमा फैलिएको डढेलोका कारण कम्तीमा २७ जनाको मृत्यु भएको छ। दक्षिण कोरियाली अधिकारीहरूका अनुसार डढेलोका कारण कम्तीमा ३२ जना घाइते भएका छन्।
कोरियाली सञ्चार माध्यमहरूका अनुसार, मार्च २१ मा सान्चेओङ काउन्टीमा शुक्रबार दिउँसो...
२१ कार्तिक ,पर्वत /चार भञ्ज्याङ तमु समाज अन्तराष्ट्रिय समन्वय समिति ICC को आयोजना तथा चार भञ्ज्याङ तमु समाज यूकेको नेतृत्वमा ग्लोवल यूथ भ्रमण २०२४ सफलतापुर्वक सम्पन्न भएको छ ।
भ्रमण कार्यक्रम ३० अक्टुवर २०२४ देखी २ नोभेम्वर २०२४ सम्म रहेकोमा...
पर्वत : सामाजिक क्षेत्रमा विभिन्न आर्थिक तथा भौतिक सहयोग गर्दै आइरहेको अन्तर्राष्ट्रिय पर्वत समाजले पर्वतमा अस्पतालमा पनि ३५ लाख रुपैयाँ लगानी गर्ने भएको छ ।
सरकारबाट १५ शय्या क्षमताको अनुमति पाएर सञ्चालन भएको भए पनि पछिल्लो समय स्तरोन्नतिसँगै ६० शय्या...
पर्वत : अध्ययनका लागि जापान जाने विद्यार्थीहरूको प्रक्रिया पूरा गर्न तथा जापनिज भाषा अध्यापनका लागि स्थापना कुश्मामा स्थापना भएको रियुनियन एजुकेसन भिजा सर्भिसेजमा सेमिनार तथा अन्तरवार्ता सम्पन्न भएको छ ।
जापानको ओकायामामा रहेको कुरासिकी ल्याङ्ग्वेज एकेडेमी र हाचिओजीमा रहेको टोक्यो...
लण्डन/
चार भन्ज्याङ तमु समाज यूकेले हरेक वर्ष आयोजना गर्दै आएको ग्रिष्मकालिन भेटघाट कार्यक्रम यस वर्ष पनि १७ अगष्ट २०२४ आयोजना हुने भएको छ ।
चार भन्ज्याङ गाउ बाट बाहिरा विवाहित भएर गएका चेलीबेटी तथा ज्वोई परिवारहरुलाई निमन्त्रर्ण गरि...
बेल्जियम
चार भन्ज्याङ तमु समाज युरोपियन युनियन अध्यक्षमा पुर्ब प्रबासी नेपाली मन्च नेदर्लेन्डका अध्यक्ष प्रेमकाजी गुरुङ चयन भएका छन ।तमु समाज बेल्जियमका पूर्व अध्यक्ष , पर्वत वेल्फेयर समाज बेल्जियमका अध्यक्ष तथा चार भन्ज्यङ तमु समाज समन्वय समितिका सल्लाहकार...