निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

सोमवार, चैत्र २३, २०८२
Monday, April 6, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

राजनीति

सरकारले दलित समुदायसँग औपचारिक माफी माग्ने

काठमाडौ । सरकारले दलित तथा ऐतिहासिक रुपमा बहिष्कृत समुदायसँग औपचारिक क्षमायाचना माग्ने निर्णय गरेको छ । मन्त्रिपरिषदबाट शुक्रबार स्वीकृत शासकीय सुधारका एक सय सूचीमा दलित समुदायसँग माफी माग्ने निर्णय उल्लेख छ । औपचारिक माफी सँगै मेलमिलापको आधार तयार पार्न सुधारका...

पर्वतमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३० हजार भोट

पर्वत : हालै सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणाममा समानुपातिकतर्फ पर्वतमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो बनेको छ । समानुपातिकतर्फको मतगणना सकिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले जारी गरेको अन्तिम मत परिणाम अनुसार रास्वपाको घण्टी चुनाव चिन्हमा ३०...

पर्वतमा एमाले महाधिवेशन प्रतिनिधि सर्वसहमत गर्न समिति बनाईयो।

११ मंसिर, पर्वत । यही मंसिर २७ गतेदेखि हुन गइरहेको नेकपा एमालेको एघारौं महाधिवेशनमा पर्वतवाट छनौट हुने १४ जना महाधिवेशन प्रतिनिधिका लागि ७७ जनाले आकांक्षा व्यक्त गरेका छन् । पर्वतमा खुल्लाबाट ६ जना, दलितवाट तीन जना, महिलाबाट ४ जना र युवावाट...

देशको रक्षा गर्ने दायित्व एमालेको काधमा आएको छ :केन्द्रिय सदस्य गिरी

पर्वत / नेकपा एमालेका केन्द्रिय सदस्य पदम गिरीले देशको रक्षा गर्ने दायित्व एमालेको काधमा आएको बताउनुभएको छ ।आज नेकपा एमाले कुश्मा नगर कमिटिले पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजना गरेको मोटरसाईल र्‍याली पश्चात कोण सभालाई सम्वोधन गर्दै गिरीले देश र लोकतन्त्रको...

(एमाले) कुश्मा नगर कमिटिले कार्तिक २५ गते कुश्मामा मोटरसाइकल र्‍याली गर्ने

पर्वत । नेकपा (एमाले) कुश्मा नगर कमिटिले आगामी कार्तिक २५ गते कुश्मामा मोटरसाइकल र्‍याली गर्ने भएको छ । एमालेले देशभरै पछिल्लो राजनैतिक घटनाक्रम पछि जागरण सभा, जनप्रदर्शनहरु गरिरहेको छ । आगामी कार्तिक २८ गते जिल्ला स्तरीय जनप्रदर्शन गर्न लागेको...

एमाले महाधिवेशनको प्रतिनिधि चयनको तयारी सुरु

काठमाडौँ/ मङ्सिर २७ देखि काठमाडौँमा हुने महाधिवेशनका लागि एमालेले प्रतिनिधि चयनको तयारी सुरु गरेको छ । महाधिवेशनमा दुई हजार १२७ प्रतिनिधि रहेने नेकपा एमाले सचिवालय वैठकले निर्णय गरेको छ । महाधिवेशनमा केन्द्रीय कमिटीबाट ३५५, अनुशासन आयोगबाट २९, केन्द्रीय निर्वाचन...

कार्तिक २८ गते (एमाले)ले कुश्मामा जनसभा गर्ने

१८ कार्तिक, पर्वत । नेकपा (एमाले)ले पर्वतको सदरमुकाम कुश्मा बजारमा जनसभा गर्ने भएको छ । विकसित राजनैतिक घटनाक्रमको समिक्षा सहित सम्पन्न एमालेको जिल्ला कमिटि वैठकले यस्तो निर्णय गरेको हो । ‘एमालेले आगामी २८ गतेका लागि कुश्मामा जनसभा गर्ने निर्णय गरेको...

घिसिङलाई तीन मन्त्रालयको जिम्मेवारी

३० भदौ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले तीनवटा मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका हुन्...

७४औं मदन जयन्तीको अवसरमा फलेवासमा विविध कार्यक्रम सम्पन्न

जेष्ठ १४ पर्वत ।जननेता मदन कुमार भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा नेकपा एमाले फलेवास नगर कमिटीद्धारा विविध कार्यक्रम आयोजना गरी मनाईएको छ ।नगरकमिटीले भण्डारीको स्मरण गर्दै शालिकमा माल्यर्पण तथा मदनपार्कमा सरसफाइ कार्यक्रम आयोजना गरेको हो ।कार्यक्रममा शालिकमा माल्यर्पण गर्दै नगर...

३२औं मदन आश्रित दिवसको अवसरमा फलेवासमा सरसफाई तथा विविध कार्यक्रम सम्पन्न

जेष्ठ ३ गते २०८२ / ३२औं मदन आश्रित दिवसको अवसरमा पर्वतको फलेवास ६ देविस्थानमा रहेको मदन पार्कमा सरसफाई तथा विविध कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले फलेवास नगरकमिटीले आयोजना गरेको कार्यक्रममा फलेवास नगरपालिकाका ७० जना भन्दा वढि नेकपा...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img