पर्वत : पर्वत उद्योग वाणिज्य सङ्घ र शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको आयोजनामा किशोरावस्थाका व्यवहारिक परिवर्तन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।किशोरावस्था तथा बाल्य उमेरमा बालबालिकाहरूमा आउने संवेगात्मक तथा मनोवैज्ञानिक परिवर्तन, ती परिवर्तनको विषयमा परिवार र विद्यालयले बुझ्नुपर्ने...
पर्वत : जिल्लाको पैयूँ गाउँपालिकामा बालबालिकाको शारीरिक तथा मानसिक विकासलाई लक्षित गर्दै गाउँपालिकाकै पहिलो र एकमात्र ‘पैयूँ चिल्ड्रेन पार्क’ (बाल उद्यान) निर्माण भएको छ ।गाउँपालिका, प्रदेश सरकार र वडा नं. ५ कार्यालयको त्रिपक्षीय सहयोग र अथक प्रयासबाट पार्कको पहिलो...
असार १८पर्वत
/ दलित समुदायको सामाजिक, आर्थिक तथा शैक्षिक सशक्तीकरण गर्ने उद्देश्यले पर्वतको बिहादी गाउँपालिकाले सचेतनामूलक तथा क्षमता विकास कार्यक्रम सुरु गरेको छ ।
गाउँपालिकाको आर्थिक सहयोग तथा वकालत मिडिया प्रा.लि.को सहकार्यमा सञ्चालन गरिएको कार्यक्रम पालिकाका सबै छ वटै वडामा...
पर्वत /
महाशिला गाउँपालिकाको चालु आवको वजेट सार्वजनिक भएको छ । आव २०८३।२०८४ मा गाउँपालिकाको बजेट ४६ करोड ४७ लाख ४८ हजार रहेको छ ।
गाउँपालिकाले आगामी वर्षको बजेटमार्फत शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास तथा रोजगारी सिर्जनालाई प्रमुख प्राथमिकतामा...
पर्वत/ पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५३ करोड १२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधवार सम्पन्न गाउँसभाको २१ औ गाउँअधिवेशनमा उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गरेको बजेटमा गाउँपालिकाले स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, बालमैत्री स्थानीय...
असार, पर्वत-स्थानीय तहको कृषि विकास तथा अन्य नीतिगत विषयमा केन्द्रित सिकाइ अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। जिल्ला समन्वय समिति पर्वतको आयोजना तथा महाशिला गाउँपालिकाको समन्वयमा सोमबार उक्त कार्यक्रम कुश्मामा सम्पन्न भएको हो।
कार्यक्रममा पर्वत जिल्लाभित्रका स्थानीय तहका जनप्रतिनिधि, प्रमुख...
पर्वत / पूर्ण रुपमा अपाङ्गता हुनुभएका पर्वतको मोदी गाउँपालिका–८ का वैषलाल बिकको परिवारलाई जग्गा प्रदान गरिएको छ ।
पर्वत समाज जापानको आर्थिक सहयोग तथा कलाकार आर सि पैडेलको नेतृत्व एवं सामाजिक अभियान्ता दिपक सुनारको अभियानमा उहाँलाई जग्गा उपलब्ध गराइएको हो...
२७ जेठ २०८३,पर्वत/
फलेवास नगरपालिका–५ खानिगाउँमा गत जेठ ७ गते मृत अवस्थामा फेला परेकी सन्तु नेपाली भन्ने सोम कुमारी नेपालीको हत्यामा संलग्न व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पर्वतले सार्वजनिक गरेको छ ।प्रहरीका अनुसार फलेवास नगरपालिका ५ खानिगाउका वर्ष २८ का कुशल...
२१ जेष्ठ २०८३
पर्वत जिल्लाको सदरमुकाम कुश्मा वजारमा सञ्चालित गूप्तेश्वर बहुमुखी क्याम्पस र शिवालय बहुमुखी क्याम्पस एकीकरण (मर्जर) भई कुश्मा बहुमुखी क्याम्पस गठन गरिएको छ ।२०४८ सालमा स्थापना भएको गूप्तेश्वर बहुमुखी क्याम्पस र २०६७ सालमा स्थापना भएको शिवालय बहुमुखी क्याम्पस...
१९ जेठ २०८३/
पर्वतको फलेवासमा एक्सेरेद्धारा छातिरोग सम्बन्धि खोजपड्ताल शिविर सम्पन्न भएको छ ।
प्रादेशिक रोग नियन्त्रण केन्द्र गण्डकी प्रदेश पोखरा र प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको समन्वय तथा फलेवास नगरपालिकाको आयोजनामा उक्त शिविर सम्पन्न भएको हो ।
सोमबार खानीगाउँको...