५ भाद्र २०८१।
पर्वतमा १ हजार ६ सय १९ पशुमा कृत्रिम गर्भधान गरिएको छ ।
भेटेरनिरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार गत आवको असार सम्म १ वर्ष मा १६१९ पशुमा कृतिम गर्भधान गरिएको कार्यालयले जनाएको छ ।
यसरी सिमेन...
पर्वत-नेपाल उद्योग व्यापार महासङ्घ पर्वतको प्रथम अधिवेशनबाट दीपक अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।
महासङ्घका केन्द्रीय अध्यक्ष खिमलाल भण्डारीको प्रमुख आतिथ्यमा भएको अधिवेशनले सनिबार सर्वसम्मत रूपमा आगामी दुई वर्षका लागि कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा टेकबहादुर...
श्रावण ३१, २०८१ ।पर्वतमा १ लाख ४ हजार ३ सय ८० वटा पशुहरुलाई खोप लगाइएको छ ।
गत आ वको असार मसान्त सम्म भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले पशुलाई खोरेत, पिपिआर , रेविज क्लासकिल स्वाईनफिवर ,...
पर्वत । पर्वतको पैयुँ गाउँपालिकाले मौरीपालन व्यवसायलाई प्रवद्र्धन गर्न मौरीका घार वितरण गरेको छ ।गाउँपालिकाले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै पैयूँलाई मौरी पालनको पकेट क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले १९५ वटा मौरीको घार वितरण गरेको जनाएको छ ।
गाउँपालिकाका प्रमुख...
१६ फागुन, पर्वत । प्रतिनिधी सभा सदस्य तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले बुधवार पर्वतमा आयोजित तेस्रो राष्ट्रिय महोत्सवको उद्घाटन गरेका छन ।
उद्घाटन गर्दै पूर्व मन्त्री गिरीले मगर संस्कृति नेपालको सम्पत्ति भएको बताएका छन् ।...
पर्वत / पर्वतमा फागुन १५ देखी २६सम्म आयोजना हुने तेस्रो राष्ट्रिय मगर महोत्सव तयारी तिव्र पारिएको छ । महोत्सव भव्य रुपमा सफल पार्न जिल्लामा रहेका सरकारी कार्यालय संघ संस्था र व्यवसायीहरु विच समन्वय गर्दै तयारी तिव्र पारिएको क्लवका अध्यक्ष...
पर्वत/
फागुन १५ गतेदेखि २६ गते सम्म पर्वतमा तेस्रो राष्ट्रिय मगर महोत्सव आयोजना हुने भएको छ । ४२ औँ मगर एकता दिवसको अवसर पारेर पर्वतमा मगर समुदायको आयोजनामा तेस्रो राष्ट्रिय मगर महोत्सवको आयोजना हुन लागेको हो । पुन...
रामचन्द्र भुसाल, २०८० माघ, ०६/
पर्वतको फलेवास नगरपालिका वडा नम्बर ५ खानिगाउँमा सञ्चालित मोती सामुदायिक पुस्तकालय महिला बचत तथा ऋण सहकारी सँस्थाको दशौँ बार्षिकोत्सव समारोह तथा छैटौँ साधरणसभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका विच सहकारीमा आवद्ध विभिन्न...
पौष पर्वत ।
गत केही वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा वृद्धि भए पछि पर्वत फलेवासका कृषकहरु उत्साहित भएका छन् । गत वर्ष मह उतपादन कम हुदा निरास भएका कृषकहरु यस वर्ष भने खुसी भएका छन् ।
पछिल्लो चरणमा फलेवासका कुर्घा...
पौष ६ पर्वत/ फलेवास नगरपालिका ७ लिमिठानामा संचालित दिपज्योती कफि सहकारीको आठौ वार्षिक साधारण सभा सम्पन्न विहिवार सम्पन्न भएको छ ।साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला समन्य समितिका प्रमुख विष्णुराम विकले गाउँ गाउँमा सहकारी स्थापनाले विपन्न नागरिकको आयआर्जनमा...