पर्वत उद्योग वाणिज्य संघको आयोजनामा गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला ८ औं पर्वत महोत्सव–२०८२ हुने भएको छ । उद्यमहरुको प्रचारप्रसार प्रर्वद्धन र कला संस्कृतिको जगेर्ना गर्ने लक्ष्य सहित वाणिज्य संघको स्वर्णजन्मोत्सव वर्ष २०८२ को अवसरमा महोत्सवको आयोजना हुन लागेको...
पर्वत- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति पर्वतको सातौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा सन्तोष सुवेदी सर्वसम्मत रूपमा चयन भएका छन् ।
साताव्यापी कार्यक्रमहरूसहित शनिवार सातौँ अधिवेशनको आयोजना भएको थियो । प्रतिष्ठानको केन्द्रीय समितिबाट पर्वतका...
पर्वत : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतको सातौँ अधिवेशन तथा २१ औँ वार्षिक साधारण सभाको अवसरमा विभिन्न साप्ताहिक कार्यक्रमहरू आयोजना हुने भएका छन् ।
अध्यक्ष पशुपति कार्कीका अनुसार यही कात्तिक १६ गतेदेखि २२ गतेसम्म विभिन्न सात ओटा कार्यक्रमहरूको...
रामचन्द्र भुसाल, फलेवास ।पर्वतको फलेवास नगरपालिकामा विकास वहस तथा दशैँ मेला हुने भएको छ । फलेवास नगरपालिको आयोजना र विकास बहस तथा दशैँ मेला २०८२ कार्यसम्पादन समितिको मुल संयोजकत्वमा मेला हुने भएको हो । कार्यक्रम आउँदो असोज ६ देखी...
काठमाडौँ । तीज नजिकिँदै गर्दा लोकप्रिय गायिका विष्णु माझीको यस वर्षको नयाँ तीज गीत सार्वजनिक भएको छ ।
माझीलेले गाएको ‘म त नराउरी तीज गित युट्युबमा सार्वजनिक भएको छ। हरेक वर्ष तीजमा नया गित गाएर निकै चर्चामा आउने गरेकी...
काठमाडौं । संगीतकार खेम सेन्चुरी र गायिका शान्तिश्री परियारले ‘अरेली काँडैले’जस्ता चर्चित गीतको सिर्जनामा सहकार्य गरे । उक्त गीत गतवर्ष युट्युबमा १० करोड भ्यूज पाउने पहिलो नेपाली लोकगीत बन्यो ।
२०८१ सालको तीजलाई लक्षित गरेर सार्वजनिक गरिएको गीतमा खेमले संगीत...
२२ फागुन, पर्वत । जिल्लाको कुश्मा स्थित बन्जी साइडमा दुई करोड लगानीमा स्केट पार्क सञ्चालनमा आएको छ । दुई युवाहरूको मिलेर करिब १ करोड ८० लाखको लागतमा स्केट पार्क सहित रेस्टुरेन्ट पनि सुरुवात गरेका हुन् ।
भलिबलका राष्ट्रिय खेलाडी...
पर्वत/
पर्वतमा पर्यटन युवा सडक महोत्सव हुने भएको छ । अंग्रेजी नया वर्ष २०२५ को अवसर पारेर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पर्बतको आयोजनामा यहि पौष १५, देखी १७ गते सम्म पर्बतको कुश्मा बन्जी साइडमा पर्यटन युवा सडक...
२० आश्विन २०८१ पर्वत/ फलेवास ८ ठानामौलामा खाल्टेमा १९ गते देखी २४ गते सम्म आयोजना गरिएको खुल्ला भलिवल तथा सास्किृतिक कार्यक्रम मा २४ गते लमजुङे ठाडो भाकागायिक मञ्जु विक को प्रस्तुती रहने अयोजकले जनाएको छ ।
हालसालै वजारमा आएको लमजुङे...
१३ भाद्र २०८१ /
पर्वतको विहादी गाउपालिकाले तिज गित प्रतियोगिता आयोजन गर्ने भएको छ । गाउपालिका कार्यालयको व्यवस्थापनमा भाद्र १४ गते शुक्रवार तिज गित प्रतियोगिता आयोजना गरिएको हो ।पछिल्लो समय तीज भड्किलो हुदै गएकोमा गाउपालिकाले संस्किृतीको संरक्षण गर्न आचार संहितामा...