२७ जेठ २०८३,पर्वत/
फलेवास नगरपालिका–५ खानिगाउँमा गत जेठ ७ गते मृत अवस्थामा फेला परेकी सन्तु नेपाली भन्ने सोम कुमारी नेपालीको हत्यामा संलग्न व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पर्वतले सार्वजनिक गरेको छ ।प्रहरीका अनुसार फलेवास नगरपालिका ५ खानिगाउका वर्ष २८ का कुशल...
पर्वत- फलेवास नगरपालिका–५ खानिगाउँमा गत जेठ ७ गते मृत अवस्थामा फेला परेकी सन्तु नेपालीको हत्यामा संलग्न व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय पर्वतले सार्वजनिक गर्ने तयारी गरेको छ।
प्रहरीका अनुसार घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेका...
२१ जेष्ठ २०८३
पर्वत जिल्लाको सदरमुकाम कुश्मा वजारमा सञ्चालित गूप्तेश्वर बहुमुखी क्याम्पस र शिवालय बहुमुखी क्याम्पस एकीकरण (मर्जर) भई कुश्मा बहुमुखी क्याम्पस गठन गरिएको छ ।२०४८ सालमा स्थापना भएको गूप्तेश्वर बहुमुखी क्याम्पस र २०६७ सालमा स्थापना भएको शिवालय बहुमुखी क्याम्पस...
१९ जेठ २०८३/
पर्वतको फलेवासमा एक्सेरेद्धारा छातिरोग सम्बन्धि खोजपड्ताल शिविर सम्पन्न भएको छ ।
प्रादेशिक रोग नियन्त्रण केन्द्र गण्डकी प्रदेश पोखरा र प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको समन्वय तथा फलेवास नगरपालिकाको आयोजनामा उक्त शिविर सम्पन्न भएको हो ।
सोमबार खानीगाउँको...
१८ जेष्ठ २०८३ पर्वत/
नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतको १४ औं साधारणसभा , सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । पर्वतको महाशिला गाउँपालिका वडा नं. ५ मा अवस्थित एशियाकै ठुलो महाशिलाको प्राङ्गणमा उक्त कार्यक्रम आइतबार सम्पन्न भएको...
८ जेठ पर्वत।पर्वतमा क्रियाशिल सामाजिक संस्था समाज कल्याण श्रोत विकास केन्द्र सोडेक नेपालले ३१औ स्थापना दिवसको अवसरमा सुक्रवार विबिध कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ ।पर्वतको फलेवास ८ ठानामौलामा २०५३ साल जेष्ठ ८ मा स्थापना भै विभिन्न जिल्लामा सामाजिक...
४ जेठ पर्वत ।पर्वतको फलेवास ८ ठानामौलामा १ दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । प्रदेश अस्पताल पर्वतको आयोजना तथा फलेवास नगरपालिका ८ नं. वडा कार्यालयको समन्वयमा ठानामौला स्वास्थ्य चौकीमा आईतवार शिविर सम्पन्न भएको हो ।शिविरमा १७३ जनाको...
पर्वत– पर्वतमा पत्रकारितामा कृत्रिम बुद्धिमत्ताको प्रयोग सम्वन्धि दुई दिने तालिम प्रदान गरिएको छ ।प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोग तथा नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा तालिम संचालन गरिएको हो । वैशाख २६ र २७ गते संचालन भएको तालिममा जिल्लामा...
२३ बैशाख पर्वत ।पर्वतको फलेवास ८ ठानामौला खाल्टेमा रहेको चारभञ्ज्याङ स्वास्थ्य केन्द्रमा स्थानियहरुको स्वास्थ्य जाच तथा आँखा जाच गरिएको छ ।यूके वाट भोलिन्टियर रुपमा आउनुभएका Dr.Greg को उपस्थितीमा स्थानियहरुलाई स्वास्थ्य सेवा प्रदान गरिएको हो ।
Dr.Greg को उपस्थितीमा...
पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले जिल्ला भित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अतिक्रमण नियन्त्रणलाई प्रभावकारी बनाउन पहल थालेको छ ।
नेपाल सरकार गृह मन्त्रालयको निर्देशनअनुसार प्रशासनले जिल्लास्थित सबै स्थानीय तह र सम्बन्धित सरकारी कार्यालयलाई पत्राचार गर्दै आफ्नो...