निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बिहिबार, असार १८, २०८३
Thursday, July 2, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

गण्डकी प्रदेश

महाशिला गाउँपालिकाको आव २०८३।२०८४ को बजेट ४६ करोड ४७ लाख ४८ हजार सार्वजनिक

पर्वत / महाशिला गाउँपालिकाको चालु आवको वजेट सार्वजनिक भएको छ । आव २०८३।२०८४ मा गाउँपालिकाको बजेट ४६ करोड ४७ लाख ४८ हजार रहेको छ । गाउँपालिकाले आगामी वर्षको बजेटमार्फत शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास तथा रोजगारी सिर्जनालाई प्रमुख प्राथमिकतामा...

आगामी आर्थिक वर्षका लागि जलजला गाउँपालिकाको बजेट ५३ करोड १२ लाख सार्वजनिक

पर्वत/ पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५३ करोड १२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधवार सम्पन्न गाउँसभाको २१ औ गाउँअधिवेशनमा उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गरेको बजेटमा गाउँपालिकाले स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, बालमैत्री स्थानीय...

स्थानीय तहमा कृषि विकास, सुशासन, वित्तीय अनुशासन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन अनुभव आदनप्रदान सम्पन्न

असार, पर्वत-स्थानीय तहको कृषि विकास तथा अन्य नीतिगत विषयमा केन्द्रित सिकाइ अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। जिल्ला समन्वय समिति पर्वतको आयोजना तथा महाशिला गाउँपालिकाको समन्वयमा सोमबार उक्त  कार्यक्रम कुश्मामा सम्पन्न भएको हो। कार्यक्रममा पर्वत जिल्लाभित्रका स्थानीय तहका जनप्रतिनिधि, प्रमुख...

पूर्ण रुपमा अपाङ्गता भएका पर्वत मोदीका वैषलाल परिवारलाई जग्गा प्रदान 

पर्वत / पूर्ण रुपमा अपाङ्गता हुनुभएका पर्वतको मोदी गाउँपालिका–८ का वैषलाल बिकको परिवारलाई जग्गा प्रदान गरिएको छ । पर्वत समाज जापानको आर्थिक सहयोग तथा कलाकार आर सि पैडेलको नेतृत्व एवं सामाजिक अभियान्ता दिपक सुनारको अभियानमा उहाँलाई जग्गा उपलब्ध गराइएको हो...

पर्वत फलेवासकी सन्तु नेपालीको हत्याका अभियुक्त पत्रकार सम्मेलन गरि सार्वजनिक

२७ जेठ २०८३,पर्वत/ फलेवास नगरपालिका–५ खानिगाउँमा गत जेठ ७ गते मृत अवस्थामा फेला परेकी सन्तु नेपाली भन्ने सोम कुमारी नेपालीको हत्यामा संलग्न व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पर्वतले सार्वजनिक गरेको छ ।प्रहरीका अनुसार फलेवास नगरपालिका ५ खानिगाउका वर्ष २८ का कुशल...

कुश्मा बहुमुखी क्याम्पस : एकीकरणको नमुना

२१ जेष्ठ २०८३ पर्वत जिल्लाको सदरमुकाम कुश्मा वजारमा सञ्चालित गूप्तेश्वर बहुमुखी क्याम्पस र शिवालय बहुमुखी क्याम्पस एकीकरण (मर्जर) भई कुश्मा बहुमुखी क्याम्पस गठन गरिएको छ ।२०४८ सालमा स्थापना भएको गूप्तेश्वर बहुमुखी क्याम्पस र २०६७ सालमा स्थापना भएको शिवालय बहुमुखी क्याम्पस...

फलेवासको खानीगाउँमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३२० विरामिहरुको स्वास्थ्य परिक्षण ।

१९ जेठ २०८३/ पर्वतको फलेवासमा एक्सेरेद्धारा छातिरोग सम्बन्धि खोजपड्ताल शिविर सम्पन्न भएको छ । प्रादेशिक रोग नियन्त्रण केन्द्र गण्डकी प्रदेश पोखरा र प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको समन्वय तथा फलेवास नगरपालिकाको आयोजनामा उक्त शिविर सम्पन्न भएको हो । सोमबार खानीगाउँको...

नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतको १४ औं साधारण सभा, महाशिलामा सम्पन्न ।

१८ जेष्ठ २०८३ पर्वत/ नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतको १४ औं साधारणसभा , सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । पर्वतको महाशिला गाउँपालिका वडा नं. ५ मा अवस्थित एशियाकै ठुलो महाशिलाको प्राङ्गणमा उक्त कार्यक्रम आइतबार सम्पन्न भएको...

समाज कल्याण श्रोत विकास केन्द्रको ३१औ स्थापना दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न 

८ जेठ पर्वत।पर्वतमा क्रियाशिल सामाजिक संस्था समाज कल्याण श्रोत विकास केन्द्र सोडेक नेपालले ३१औ स्थापना दिवसको अवसरमा सुक्रवार विबिध कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ ।पर्वतको फलेवास ८ ठानामौलामा २०५३ साल जेष्ठ ८ मा स्थापना भै विभिन्न जिल्लामा सामाजिक...

पर्वतको ठानामौलामा स्वास्थ्य शिविर सम्पन्न १ सय ७३ जनाको स्वास्थ्य परिक्षण

४ जेठ पर्वत ।पर्वतको फलेवास ८ ठानामौलामा १ दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । प्रदेश अस्पताल पर्वतको आयोजना तथा फलेवास नगरपालिका ८ नं. वडा कार्यालयको समन्वयमा ठानामौला स्वास्थ्य चौकीमा आईतवार शिविर सम्पन्न भएको हो ।शिविरमा १७३ जनाको...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img