पर्वत / रोटरी क्लब अफ पर्वतको आयोजना, रोटरी क्लब अफ काठमाण्डौको सहयोग एवं नारायण माध्यमिक विद्यालयको संयोजनमा शिक्षकहरूको लागि आइ.सी.टी तालिम सम्पन्न भएको छ ।
कुश्मा नगरपालिका अन्तर्गत रहेका विभिन्न विद्यालयका करिब ३० जना शिक्षकहरूका लागि दुई दिने सूचना तथा सञ्चार...
२१ जेष्ठ २०८३
पर्वत जिल्लाको सदरमुकाम कुश्मा वजारमा सञ्चालित गूप्तेश्वर बहुमुखी क्याम्पस र शिवालय बहुमुखी क्याम्पस एकीकरण (मर्जर) भई कुश्मा बहुमुखी क्याम्पस गठन गरिएको छ ।२०४८ सालमा स्थापना भएको गूप्तेश्वर बहुमुखी क्याम्पस र २०६७ सालमा स्थापना भएको शिवालय बहुमुखी क्याम्पस...
८ जेठ पर्वत।पर्वतमा क्रियाशिल सामाजिक संस्था समाज कल्याण श्रोत विकास केन्द्र सोडेक नेपालले ३१औ स्थापना दिवसको अवसरमा सुक्रवार विबिध कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ ।पर्वतको फलेवास ८ ठानामौलामा २०५३ साल जेष्ठ ८ मा स्थापना भै विभिन्न जिल्लामा सामाजिक...
२० चैत २०८२,पर्वत/
पर्वतमा माध्यमिक शिक्षा परीक्षा एसईइको उत्तरपुस्तिका परीक्षाकै दिन परिक्षण गरिएको छ ।परिक्षा सकिएको एकमहिना भित्रमा नै नतिजा प्रकाशन गर्ने उद्देश्यका साथ परीक्षाकै दिन उत्तरपुस्तिका परिक्षण गरिएको शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख मोतीलाल चपाईले बताउनुभयो ।परीक्षा...
चैत्र २०८२/
-पर्वतको कुश्मामा रहेर जिल्लामा नै सबैभन्दा बढी विद्यार्थी रहेको नारायण माध्यमिक विद्यालयको ६६ औँ वार्षिकोत्सव सम्पन्न भएको छ ।
बुधवार विद्यालयमा आयोजना गरिएको कार्यक्रममा एक वर्षको अवधिमा विद्यालयले हासिल गरेका उपलब्धिका विवरणहरू सार्वजनिक गर्दै तथा ती उपलब्धि प्राप्त...
चैत्र ४ पर्वतचारभञ्याङ तमु समाज हङकङको सहयोगमा शैक्षिक सामाग्री वितरण गरिएको छ । फलेवास नगरपालिका वडा नं ८ मा रहेको श्री शिशूकल्याण आधारभुत विद्यालय र श्री सरस्वती प्रावि नेपानेका ४६ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।
जसअन्तरगत सरस्वती...
पर्वत /
जलजला गाउँपालिकास्थित लोप्रेमा शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धी पालिकास्तरीय असल अभ्यास अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा पर्वत जिल्लाका सातै स्थानीय तहका शिक्षा अधिकृतहरूले आ–आफ्ना पालिका तथा नगरपालिकामा सञ्चालन भइरहेका शैक्षिक कार्यक्रम, असल अभ्यास, चुनौती र उपलब्धिहरू प्रस्तुत...
माघ २१ पर्वत /पर्वतको फलेवास ८ ठानामौलाका ४५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।जस अन्तर्गत ठानामौला अर्चलेमा रहेको श्री शिसुकल्याण आधारभुत विद्यालयका १७ जना विद्यार्थीहरुलाई विद्यालय पोषक ट्रेकसुट, टिसर्ट र शैक्षिक सामाग्री कपी कलम वितरण गरिएको हो...
पर्वत /
पर्वत जिल्लाको जलजला गाउँपालिकाले “उत्कृष्ट शिक्षक तथा विद्यार्थी सम्मान कार्यक्रम–२०८२” अन्तर्गत गाउँपालिकाका उत्कृष्ट शिक्षक तथा विद्यार्थीलाई सम्मान गरेको छ ।आइतबार गाउँपालिकाको सभा हलमा आयोजना भएको कार्यक्रममा गाउँपालिकाका विद्यालयहरूमा कार्यरत शिक्षक तथा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक उपलब्धि, अनुशासन, लगनशीलता...
एकिकृत सेवा कार्यालय पर्वतको आयोजनामा जिल्ला स्तरिय शिक्षक विद्यार्थी पहिचान कार्यक्रम सम्पन्न भएको छ ।
पर्वत सदरमुकाम कश्मामा पौष २९ गते आयोजना भएको कार्यक्रममा पर्वत जिल्लाका फलेवास नगरपालिका, कुश्मा नगरपालिका, विहादी गाउँपालिका, जलजला गाउँपालिका र मोदी गाउँपालिका का १/१ जना...