भाद्र २५ पर्वत /गण्डकी प्रदशेका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले स्वास्थ्य क्षेत्रको नितिगत सुधार आफ्नो पहिलो प्राथामिकता रहेको वताउनुभएको छ ।
सोमवार पर्वतको कुश्मामा स्वास्थ्य कार्यालय पर्वतले आयोजना गरेको जिल्ला स्तरिय वार्षिक समिक्षा तथा योजना गोष्टीको उद्घाटन गर्दै मन्त्री पाठकले...
पर्वत : अध्ययनका लागि जापान जाने विद्यार्थीहरूको प्रक्रिया पूरा गर्न तथा जापनिज भाषा अध्यापनका लागि स्थापना कुश्मामा स्थापना भएको रियुनियन एजुकेसन भिजा सर्भिसेजमा सेमिनार तथा अन्तरवार्ता सम्पन्न भएको छ ।
जापानको ओकायामामा रहेको कुरासिकी ल्याङ्ग्वेज एकेडेमी र हाचिओजीमा रहेको टोक्यो...
फलेवास नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुले आर्थिक वर्ष २०८०/०८१ मा गरेका कामको समिक्षा भएको छ । नगरपालिका अन्तर्गत ११ वटा स्वास्थ्यचौकी, नगर अस्पताल र धुलिखेल अस्पतालले गतवर्षमा गरेका कामको समिक्षा गरिएको हो ।
समिक्षा कार्यक्रममा ११ वटै स्वास्थ्यचौकी, नगरअस्पताल र...
१६ भाद्र पर्वत ।चारभञ्याङ गाउँ फलेवास ८ ठानामौला खाल्टेमा खेलकुद कार्यक्रम आयोजन गर्न लागेको चारभञ्याङ यूवा क्लवले अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
यही आश्विन १९ देखी २४ सम्म पर्वतको ठानामौला खाल्टेमा क्लवले आयोजना गरेको वडा स्तरिय खुल्ला...
पर्वतको सदरमुकाम कुश्मा वजारमा सुविधा सम्पन्न बसपार्क वनेको छ । २०७९ साल कार्तिक वाट निर्माण कार्य शुरु गरिएको बसपार्क गत असारमा सम्पन्न भएको हो ।२० महिनामा निर्माण सम्पन्न भएको बसपार्कको लागत ७ करोड १५ लाख ३० हजार लागेको छ...
१३ भाद्र २०८१ /
पर्वतको विहादी गाउपालिकाले तिज गित प्रतियोगिता आयोजन गर्ने भएको छ । गाउपालिका कार्यालयको व्यवस्थापनमा भाद्र १४ गते शुक्रवार तिज गित प्रतियोगिता आयोजना गरिएको हो ।पछिल्लो समय तीज भड्किलो हुदै गएकोमा गाउपालिकाले संस्किृतीको संरक्षण गर्न आचार संहितामा...
पर्वत : लायन्स क्लब अफ पर्वत गुप्तेश्वरले पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई छात्रावृत्ति वितरण गरेको छ ।
‘छोरी पढाऔँ अभियान’ अन्तर्गत विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीहरुमध्येका पाँच जना विद्यार्थी छनोट गरेर छात्रावृत्ति रकम प्रति विद्यार्थी...
११ भदौ, काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरमा नदीका दायाँवायाँ छोड्न निर्धारण गरिएभन्दा थप २० मिटर जग्गामा निर्माण निषेध गरिएको भन्दै त्यसलाई बदर गर्न माग गरेको छ । साथै यस सम्बन्धी सर्वोच्च अदालतको फैसलामा न्यायिक पुनरावलोकन गर्न पनि...
८ भाद्र, पर्वत/पर्वतको फलेवास ८ ठानामौला खाल्टेमा खूल्ला भलिवल प्रतियोगिता हुने भएको छ । विजय दशमी २०८१ को अवसरमा चारभञ्याङ यूवा क्लवले चारभञ्याङ गाँउ फलेवास ८ ठानामौला खाल्टेमा वडा स्तरिय खूल्ला भलिवल प्रतियोगिता आयोजना गर्न लागेको हो । क्लवले...
पर्वत : देशभरका श्रष्टा तथा लोक तथा दोहोरी कलाकारको छाता संस्था राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, नेपाल पर्वत शाखाको २०औं साधारण सभा एवम् श्रष्टा तथा कलाकार सम्मान कार्यक्रम शनिवार पर्वत कुश्मामा सम्पन्न भएको छ ।
प्रतिष्ठानले देशभरका ७७ वटै...