माघ २ पर्वत/पर्वतको फलेवास मा स्थापना भै फलेवास नगरपालिका, कुश्मा नगपालिका र महाशिला गाउँपालिका कार्यक्षेत्र रहेको सिर्जनशिल वहुउद्देश्यीय सहकारी संस्थाकोे १७औं बार्षिक साधारण सभा पौष ३० गते ठानामौलामा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी फलेवास नगरपालिका वडा नं. ७का...
एकिकृत सेवा कार्यालय पर्वतको आयोजनामा जिल्ला स्तरिय शिक्षक विद्यार्थी पहिचान कार्यक्रम सम्पन्न भएको छ ।
पर्वत सदरमुकाम कश्मामा पौष २९ गते आयोजना भएको कार्यक्रममा पर्वत जिल्लाका फलेवास नगरपालिका, कुश्मा नगरपालिका, विहादी गाउँपालिका, जलजला गाउँपालिका र मोदी गाउँपालिका का १/१ जना...
यज्ञ प्रसाद शर्मा/
पर्वत : जिल्लामा सामाजिक कार्य गर्ने सं संस्थाको अग्रपङ्क्तिमा आउँछ पर्वत मिलन क्लब । सामाजिक कार्यमा रमाउने युवाहरूको ठुलो संस्था जसले विभिन्न सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न समयमा, समयानुकूल विभिन्न कार्यहरू गरिरहेको छ ।आफ्ना सदस्यहरूमा सामाजिक कार्यलाई उच्च...
२१ पौष, पर्वत/
पौष ९ देखी १९ गतेसम्म संचालित ८ औं महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । पर्वत महोत्सवमा आयोजित खुल्ला पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि बिरुवा गाउँपालिका स्याङ्जाले जितेको छ ।
सनिबार सम्पन्न फाइनल खेलमा...
। रामचन्द्र भुसाल, फलेवास ।
पर्वतको फलेवास नगरपालिका ५ खानीगाउँमा रहेको मोती सामुदायिक महिल वचत तथा ऋण सहकारी संस्थाको बाह्रौ वार्षिक साधरण सभा तथा सातौँ अधिवेशन सम्पन्न भएको छ ।
मंगलबार मोति सामुदायिक पुस्तकालयको सभाहलमा एक समारोहका साथ...
पौष १२ पर्वत /एकिकृत सामुुदायिक विकास परियोजनाको सामाजिक परिक्षण सम्पन्न भएको छ ।
गुड नेवर्स इन्टरनेशन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सोडेक नेपाल पर्वत र नवचेतना सामुदायिक विकास केन्द्रले पर्वतमा संचालन गरेको एकिकृत सामुुदायिक परियोजनाको सामाजिक परिक्षण सम्पन्न भएको हो...
८ पौष पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ । पर्वत उद्योग बाणिज्य संघले आयोजना गरेको आठौ पर्वत महोत्सवमा खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको हो । महोत्सव यहि पुस नौ गतेदेखि...
७ पौष २०८२ पर्वत /पर्वतको फलेवास ३ शंकरपोखरीमा वालकचहरी सम्पन भएको छ । सुक्रवार फलेवासको राम माध्यमिक विद्यालयमा आयोजना गरिएको वालकचहरीमा वालवालिकाहरुले खुलेरै आफ्ना समस्या रखेका छन् ।बाल कचहरीमा बालमैत्री विद्यालय बनाउनु पर्ने माग सहित विद्यालय जस्तो पवित्रा संस्थामा...
स्वधर्म माबिको ६६ औं वार्षिकोत्सब सम्पन्न भएको छ । वार्षिकोत्सब कार्यक्रममा गाउँपालिका स्तरीय अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता, शैक्षिक सत्र २०८१ का उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण, अक्षयकोषबाट प्राप्त ब्याज मार्फत पुरस्कार वितरण, शिक्षक, अभिभावक तथा अक्षयकोषदातालाई सम्मान गर्नुका साथै विविध सांस्कृतिक...
१ पौष,पर्वत – पौष ९ गतेदेखी १९ गतेसम्म सञ्चालन हुने आठौं पर्वत महोत्सवको तयारी तिव्र रुपमा अघि बढेको छ । पर्वत उद्योग वाणिज्य संघको आयोजनामा ८औँ पर्वत महोत्सव सञ्चालन हुँदैछ ।
महोत्सवका लागि आवश्यक भौतिक संरचना, स्टल निर्माण लगायतका...