निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

मुख्य समाचार

किशोरावस्थाका व्यवहारिक परिवर्तनको बारेमा अन्तरक्रिया सम्पन्न

पर्वत : पर्वत उद्योग वाणिज्य सङ्घ र शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको आयोजनामा किशोरावस्थाका व्यवहारिक परिवर्तन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।किशोरावस्था तथा बाल्य उमेरमा बालबालिकाहरूमा आउने संवेगात्मक तथा मनोवैज्ञानिक परिवर्तन, ती परिवर्तनको विषयमा परिवार र विद्यालयले बुझ्नुपर्ने...

पैयूँ गाउँपालिकामा ‘पैयूँ चिल्ड्रेन पार्क’ (बाल उद्यान) निर्माण

पर्वत : जिल्लाको पैयूँ गाउँपालिकामा बालबालिकाको शारीरिक तथा मानसिक विकासलाई लक्षित गर्दै गाउँपालिकाकै पहिलो र एकमात्र ‘पैयूँ चिल्ड्रेन पार्क’ (बाल उद्यान) निर्माण भएको छ ।गाउँपालिका, प्रदेश सरकार र वडा नं. ५ कार्यालयको त्रिपक्षीय सहयोग र अथक प्रयासबाट पार्कको पहिलो...

पर्वतको बिहादीमा दलित सशक्तीकरण तथा क्षमता विकास कार्यक्रम संचालन

असार १८पर्वत / दलित समुदायको सामाजिक, आर्थिक तथा शैक्षिक सशक्तीकरण गर्ने उद्देश्यले पर्वतको बिहादी गाउँपालिकाले सचेतनामूलक तथा क्षमता विकास कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाको आर्थिक सहयोग तथा वकालत मिडिया प्रा.लि.को सहकार्यमा सञ्चालन गरिएको कार्यक्रम पालिकाका सबै छ वटै वडामा...

महाशिला गाउँपालिकाको आव २०८३।२०८४ को बजेट ४६ करोड ४७ लाख ४८ हजार सार्वजनिक

पर्वत / महाशिला गाउँपालिकाको चालु आवको वजेट सार्वजनिक भएको छ । आव २०८३।२०८४ मा गाउँपालिकाको बजेट ४६ करोड ४७ लाख ४८ हजार रहेको छ । गाउँपालिकाले आगामी वर्षको बजेटमार्फत शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास तथा रोजगारी सिर्जनालाई प्रमुख प्राथमिकतामा...

आगामी आर्थिक वर्षका लागि जलजला गाउँपालिकाको बजेट ५३ करोड १२ लाख सार्वजनिक

पर्वत/ पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५३ करोड १२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधवार सम्पन्न गाउँसभाको २१ औ गाउँअधिवेशनमा उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गरेको बजेटमा गाउँपालिकाले स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, बालमैत्री स्थानीय...

स्थानीय तहमा कृषि विकास, सुशासन, वित्तीय अनुशासन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन अनुभव आदनप्रदान सम्पन्न

असार, पर्वत-स्थानीय तहको कृषि विकास तथा अन्य नीतिगत विषयमा केन्द्रित सिकाइ अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। जिल्ला समन्वय समिति पर्वतको आयोजना तथा महाशिला गाउँपालिकाको समन्वयमा सोमबार उक्त  कार्यक्रम कुश्मामा सम्पन्न भएको हो। कार्यक्रममा पर्वत जिल्लाभित्रका स्थानीय तहका जनप्रतिनिधि, प्रमुख...

रोटरी क्लबको आयोजनामा कुश्माका शिक्षकहरूको लागि आइ.सी.टी तालिम सम्पन्न

पर्वत / रोटरी क्लब अफ पर्वतको आयोजना, रोटरी क्लब अफ काठमाण्डौको सहयोग एवं नारायण माध्यमिक विद्यालयको संयोजनमा शिक्षकहरूको लागि आइ.सी.टी तालिम सम्पन्न भएको छ । कुश्मा नगरपालिका अन्तर्गत रहेका विभिन्न विद्यालयका करिब ३० जना शिक्षकहरूका लागि दुई दिने सूचना तथा सञ्चार...

पूर्ण रुपमा अपाङ्गता भएका पर्वत मोदीका वैषलाल परिवारलाई जग्गा प्रदान 

पर्वत / पूर्ण रुपमा अपाङ्गता हुनुभएका पर्वतको मोदी गाउँपालिका–८ का वैषलाल बिकको परिवारलाई जग्गा प्रदान गरिएको छ । पर्वत समाज जापानको आर्थिक सहयोग तथा कलाकार आर सि पैडेलको नेतृत्व एवं सामाजिक अभियान्ता दिपक सुनारको अभियानमा उहाँलाई जग्गा उपलब्ध गराइएको हो...

पर्वत फलेवासकी सन्तु नेपालीको हत्याका अभियुक्त पत्रकार सम्मेलन गरि सार्वजनिक

२७ जेठ २०८३,पर्वत/ फलेवास नगरपालिका–५ खानिगाउँमा गत जेठ ७ गते मृत अवस्थामा फेला परेकी सन्तु नेपाली भन्ने सोम कुमारी नेपालीको हत्यामा संलग्न व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पर्वतले सार्वजनिक गरेको छ ।प्रहरीका अनुसार फलेवास नगरपालिका ५ खानिगाउका वर्ष २८ का कुशल...

पर्वत फलेवासकी सन्तु नेपालीकाे हत्याका अभियुक्त प्रहरीले सार्वजनिक गर्दै

पर्वत- फलेवास नगरपालिका–५ खानिगाउँमा गत जेठ ७ गते मृत अवस्थामा फेला परेकी सन्तु नेपालीको हत्यामा संलग्न व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय पर्वतले सार्वजनिक गर्ने तयारी गरेको छ। प्रहरीका अनुसार घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेका...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img