२१ जेष्ठ २०८३
पर्वत जिल्लाको सदरमुकाम कुश्मा वजारमा सञ्चालित गूप्तेश्वर बहुमुखी क्याम्पस र शिवालय बहुमुखी क्याम्पस एकीकरण (मर्जर) भई कुश्मा बहुमुखी क्याम्पस गठन गरिएको छ ।२०४८ सालमा स्थापना भएको गूप्तेश्वर बहुमुखी क्याम्पस र २०६७ सालमा स्थापना भएको शिवालय बहुमुखी क्याम्पस...
८ जेठ पर्वत।पर्वतमा क्रियाशिल सामाजिक संस्था समाज कल्याण श्रोत विकास केन्द्र सोडेक नेपालले ३१औ स्थापना दिवसको अवसरमा सुक्रवार विबिध कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ ।पर्वतको फलेवास ८ ठानामौलामा २०५३ साल जेष्ठ ८ मा स्थापना भै विभिन्न जिल्लामा सामाजिक...
२३ बैशाख पर्वत ।पर्वतको फलेवास ८ ठानामौला खाल्टेमा रहेको चारभञ्ज्याङ स्वास्थ्य केन्द्रमा स्थानियहरुको स्वास्थ्य जाच तथा आँखा जाच गरिएको छ ।यूके वाट भोलिन्टियर रुपमा आउनुभएका Dr.Greg को उपस्थितीमा स्थानियहरुलाई स्वास्थ्य सेवा प्रदान गरिएको हो ।
Dr.Greg को उपस्थितीमा...
बैशाख ११ पर्वत/पर्वतको फलेवास नगरपालिका ८ ठानामौला, खाल्टेका वाढी पीडितहरुलाई चारभञ्याङ तमु समाज हङकङले आर्थिक सहयोग गरेको छ ।
गत असारमा वाढि पहिरोवाट विस्तापित भएका ५ घर परिवारलाई समाजले जनही १५ हजारका दरले आर्थिक सहयोग गरेको हो ।
जस अनुसार स्थानिय...
२९ चैत्र २०८२दिल सागरपर्यटन प्रवद्र्धनका लागि पर्वतमा क्रियाशिल पत्रकारहरुको २ दिने पदयात्रा सम्पन्न भएको छ । “यात्रा एक खोज अनेक” भन्ने मुलनाराका साथ नेपाल पत्रकार महासंघ पर्वत शाखाले आयोजना गरेको २ दिने पदयात्रामा पर्वतमा क्रियाशिल १६ जना पत्रकारहरुको सहभागिता...
माघ २१ पर्वत /पर्वतको फलेवास ८ ठानामौलाका ४५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।जस अन्तर्गत ठानामौला अर्चलेमा रहेको श्री शिसुकल्याण आधारभुत विद्यालयका १७ जना विद्यार्थीहरुलाई विद्यालय पोषक ट्रेकसुट, टिसर्ट र शैक्षिक सामाग्री कपी कलम वितरण गरिएको हो...
१० माघ २०८२/गुुड नेर्वस इन्टरनेशन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नवचेतना सामुदायिक विकास केन्द्र द्धारा निर्मित गाउँघर क्लिनिक हस्तान्तरण गरिएको छ । गाउँघर क्लिनिक निर्माण कार्यमा फलेवास नगरपालिकाको समन्वय रहेको थियो ।
नवनिर्मित गाउँघर क्लिनिक भवन फलेवास नगरपालिकाका नगर प्रमुख...
पौष १२ पर्वत /एकिकृत सामुुदायिक विकास परियोजनाको सामाजिक परिक्षण सम्पन्न भएको छ ।
गुड नेवर्स इन्टरनेशन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सोडेक नेपाल पर्वत र नवचेतना सामुदायिक विकास केन्द्रले पर्वतमा संचालन गरेको एकिकृत सामुुदायिक परियोजनाको सामाजिक परिक्षण सम्पन्न भएको हो...
पर्वत /
नेकपा एमालेका केन्द्रिय सदस्य पदम गिरीले देशको रक्षा गर्ने दायित्व एमालेको काधमा आएको बताउनुभएको छ ।आज नेकपा एमाले कुश्मा नगर कमिटिले पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजना गरेको मोटरसाईल र्याली पश्चात कोण सभालाई सम्वोधन गर्दै गिरीले देश र लोकतन्त्रको...
आश्विन २० पर्वत ।जिल्लामा कृयाशिल सामाजिक संस्था समाज कल्याण श्रोत विकास केन्द्र, सोडेक नेपाल पर्वतको २९ औ साधारण सभा तथा १५औ अधिवेशन आईतवार संस्थाको केन्द्रिय कार्यालय ठानामौलामा सम्पन्न भएको छ ।
अधिवेशनले देवीप्रसाद तिमिल्सिनाको अध्यक्षतामा नया कार्यसमिती गठन गरेको छ...