निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

स्वास्थ्य / जीवनशैली

फलेवासको खानीगाउँमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३२० विरामिहरुको स्वास्थ्य परिक्षण ।

१९ जेठ २०८३/ पर्वतको फलेवासमा एक्सेरेद्धारा छातिरोग सम्बन्धि खोजपड्ताल शिविर सम्पन्न भएको छ । प्रादेशिक रोग नियन्त्रण केन्द्र गण्डकी प्रदेश पोखरा र प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको समन्वय तथा फलेवास नगरपालिकाको आयोजनामा उक्त शिविर सम्पन्न भएको हो । सोमबार खानीगाउँको...

पर्वतको ठानामौलामा स्वास्थ्य शिविर सम्पन्न १ सय ७३ जनाको स्वास्थ्य परिक्षण

४ जेठ पर्वत ।पर्वतको फलेवास ८ ठानामौलामा १ दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । प्रदेश अस्पताल पर्वतको आयोजना तथा फलेवास नगरपालिका ८ नं. वडा कार्यालयको समन्वयमा ठानामौला स्वास्थ्य चौकीमा आईतवार शिविर सम्पन्न भएको हो ।शिविरमा १७३ जनाको...

चारभञ्ज्याङ स्वास्थ्य केन्द्रमा आँखा जाच तथा स्वास्थ्य जाच सम्पन्न

२३ बैशाख पर्वत ।पर्वतको फलेवास ८ ठानामौला खाल्टेमा रहेको चारभञ्ज्याङ स्वास्थ्य केन्द्रमा स्थानियहरुको स्वास्थ्य जाच तथा आँखा जाच गरिएको छ ।यूके वाट भोलिन्टियर रुपमा आउनुभएका Dr.Greg को उपस्थितीमा स्थानियहरुलाई स्वास्थ्य सेवा प्रदान गरिएको हो । Dr.Greg को उपस्थितीमा...

महाशिलामा स्वास्थ्य शिविर सम्पन्न, १३२ जना लाभान्वित

२२ चैत २०८२, पर्वत-पर्वतको महाशिला गाउँपालिका-५, लुँखुदेउराली स्थित महाशिला आधारभूत अस्पतालमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । प्रदेश अस्पताल पर्वतको आयोजना र महाशिला गाउँपालिकाको समन्वयमा उक्त शिबिर सनिवार सम्पन्न भएको हो । उक्त शिविरबाट हाडजोर्नी तथा...

पर्वतमा ७३ ‍औं विश्व कुष्ठरोग दिवसको अवसरमा अन्तरक्रिया सम्पन्न

माघ १२/ “कुष्ठरोगको छ ओखती, सामाजकि लाञ्छना र बिभेद मुख्य चुनौती ”भन्ने मुल नाराका साथ आज पर्वतमा पनि ७३ औ विश्व कुष्ठरोग दिवस मनाइएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयले दिवसको अवसरमा पत्रकार अन्तरक्रिया कार्यक्रम गरि सम्पन गरेको हो । प्रदेश...

पर्वतको लिमिठानामा गाउँघर क्लिनिक भवन हस्तान्तरण

१० माघ २०८२/गुुड नेर्वस इन्टरनेशन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नवचेतना सामुदायिक विकास केन्द्र द्धारा निर्मित गाउँघर क्लिनिक हस्तान्तरण गरिएको छ । गाउँघर क्लिनिक निर्माण कार्यमा फलेवास नगरपालिकाको समन्वय रहेको थियो । नवनिर्मित गाउँघर क्लिनिक भवन फलेवास नगरपालिकाका नगर प्रमुख...

प्रदेश अस्पताल कुश्मा पर्वतको अध्यक्षमा परियार नियुक्त

२०८२,पर्वत- प्रदेश सरकारले सञ्चालन गर्दै आएको प्रदेश अस्पताल कुश्मा पर्वतको अस्पताल विकास समितिको अध्यक्षमा याम बहादुर परियार शिव’ नियुक्त हुनुभएको छ । दलित अधिकारकर्मीको रुपमा जिल्लामा सक्रिय रहदै आउनु भएका परियारलाई प्रदेश सरकारको स्वास्थ्य संस्थान व्यवस्थापन सम्वन्धी नियमावली अनुसार...

जलजला गाउँपालिकाले सञ्चालन गरिरहेको एम्बुलेन्स सेवाबाट साढे तीन लाख रुपैयाँ राजश्व सङ्कलन

पर्वत : जिल्लाको जलजला गाउँपालिकाले सञ्चालन गरिरहेको एम्बुलेन्स सेवाबाट चालु आर्थिक वर्षको तीन महिनामा झन्डै साढे तीन लाख रुपैयाँ राजश्व सङ्कलन भएको छ । गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यका अनुसार सशुल्क सेवा लिएका ९४ जना सेवाग्राहीहरूबाट तीन लाख ४८ हजार...

पर्वत पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

पर्वत, ५ असार / पर्वतलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जन्मेदेखि २७ महिना मुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता भए पछी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।जन्मेदेखी २७ महिना सम्मका...

प्रदेश अस्पताल पर्वतको अध्यक्षमा बिक नियुक्ति

पर्वत-प्रदेश अस्पताल पर्वतको व्यवस्थापन समितिमा जिल्ला समन्व्य समितिका प्रमुख विष्णुराम विक नियुक्त हुनुभएको छ ।यस अघि राजनीतिक दलका प्रतिनिधिवाट अस्पतालको अध्यक्ष हुँदै आएकोमा गण्डकी प्रदेश सरकारले जिल्ला समन्वय समिति प्रमुख नै स्वःत अस्पताल व्यवस्थापन समितिको अध्यक्ष हुने व्यवस्था गरेपछि...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img