काठमाडौं।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न ठाउमा शनिवार सम्म अधिकांश भागमा वर्षा हुने जानकारी प्राप्त भएको छ ।
मोन्था’ चक्रवातले कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा मध्यम वर्षा हुने तथा शनिबार बिहानदेखि मात्र मौसम सुधार आउने जल...
१४ माघ पर्वत ।चारभञ्ज्याङ स्वास्थ्य केन्द्र खाल्टेमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।पर्वतको फलेवास ८ ठानामौला खाल्टेमा माघ २८ गते १ दिने आँखा शिविर आयोजना गर्न लागेको चारभञ्ज्याङ तमु समाज यूकेका अध्यक्ष वेन कुमार गुरुङले जानकारी दिनुभयो...
मंसिर २५
पर्वतको कुश्मा मा पाठेघरको मुखको क्यान्सर तथा HPV खोप सम्बन्धी विद्यालय स्तरिय अन्तरक्रिया सम्पन्न भएको छ ।
कुश्मा नगरपालिका अन्तर्गत रहेका विद्यालयका वालिकाहरुको लागि पाठेघरको क्यान्सर र HPV खोप सम्बन्धीअन्तरक्रिया आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न सामुदायकि विद्यालयका...
असार २६ पर्वत ।
स्वास्थ्य कार्यालय पर्वतले चालु आर्थिक वर्ष २०८०।२०८१को वार्षिक प्रगती सार्वजनिक गरेको छ । मंगलवार पत्रकार सम्मेल गरि कार्यालयले वर्ष भरि सम्पादन गरेका कार्यक्रमहरुको प्रगती सार्वजनिक गरेको हो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रविण शर्माले सङ्घ तथा...
असार २० पर्वत/जूम्लामा अन्तरजातीय विवाहपछि घरमा आगजनी भएको विषयमा पर्वतका दलित संगठले आज दोषीलाई कडा कारवाही को माग गर्दै ज्ञापन पत्र वुभाएका छन् । पर्वतमा क्रियाशिल दलित संगठनहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रिको कार्यालयलाई ज्ञापन पत्र वुझाएका हुन ।ज्ञापन...