निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

साहित्य

अनुदित कविताः मेरो तेस्रो नेत्र

मूल अंग्रेजीः स्टेफान वोडान, अमेरिकाअनुवादः गोविन्द गिरी प्रेरणा तिनको आदिम आत्माकोरङ्गीन लहरलेसम्मोहित गर्छन्मेरो तेस्रो नेत्रलाई तिनका नग्न आँखादेवीका आँखाहरूप्रेमको देवीको मेरा सुन्दर गायक पंक्षीसँगगीत र कविताहरू छन्पोतिएका छन् तिनका ओठमामीठो र रसमयखर्बुजाझैँ । तिनका गीत र कविताहरूमेरो हृदयमा बहिरहेको छरक्तसञ्चार भएझैँतिनको छायाँ यौटा...

सेतो बाघ र डायमनशमशेरको भित्री कथा

नेपाली साहित्यमा ऐतिहासिक उपन्यास भन्नेवित्तिकै पहिलो नम्बरमा आउँछ–सेतो बाघ । ऐतिहासिक उपन्यासकार भन्ने वित्तिकै पहिलो नम्वरमा नाम आउँछ– डायमन शम्शेर राणाको । डायमन त्यस्ता लेखक थिए, जो भन्दथे म लेखेरै बाँचेको छु । उनी सगर्व भन्थे, सार्वजनिकरुपमै भन्थे । तर...

“तिमीलाई लाग्छ, मलाई भूतले समात्यो ?”

नाम्चे पुग्दा अन्धकार भएको थियो । गुम्बाको ढुङ्गा र माटो कोठामा लगेर एउटा प्लास्टिकमा पोको पारेर एउटा कपडामा बेरें र सुरक्षितसाथ झोलामा राखें । नुवाइधुवाइ गरेर शृङ्गारिएर म तल ओर्लिएँ । मेरो त्यो रुप देखेर ल्हाक्पा र सूर्यजी छक्क...

विद्यालयबाट निकालिएका एकान्तवासी सन्यासी

सन् १८४० को दशकसम्म आइपुग्दा पश्चिमा मुलुकहरुमा पृथ्वीको सृष्टिसम्बन्धी एकलौटी मत थियो ।विश्वका बुज्रुकहरुमा एउटा भ्रम थियो कि भगवानले नै यो पृथ्वीको सृष्टि गरे । धर्मअनुसार सृष्टिकर्ताको नाम फरक फरक थियो । जसरी हिन्दू धर्ममा ब्रहृमालाई सृष्टिकर्ताको उपाधि दिने...

कविता ‘नारी’

नारी आमा मकन ममता प्यार दिन्छिन् अपार हाँसो भर्छिन् हरपल खुसी दिव्य नारी मुहार । छर्छिन् आभा झलमल उनै घामकी हुन् चिनारी आमा देऊ चरणतलमा झुक्छु तिम्रै पुजारी ।।१। नारी छोरी मगमग फुली दिव्य छर्छिन् सुवास सीता गौरी सुमन सरिता नाम प्यारो छ खास...

देउराली माइज्यूका लाख–लाख यादहरु

एक बिहान उठेर आकासतिर हेरें, त्यसले त मलाई जिस्क्यायो पो ! भर्खर उठेको हुँदा निद्राको धङधङी थियो तापनि त्यसो किन भनेर वरिपरि र सुदूर टाढा सबै क्षितिजसम्मै हेरें– आकासले भर्खर मुख धोएको रहेछ । जता हेरे पनि नीलिमा मात्र,...

मेरो मुख के हेर्छौं तिमी ?

पुर्खाले लडेर बचाएको मेरो अस्तित्व तिमीले बचाउन सकेनौँ है, सबै मिली म भित्र एकछत्र अटाउन पनि सकेनौँ है । तिम्रो लाचारिपन लिएर आज लुटिएको मेरो मुख हेर्नलाई, के आउँछौ तिमी ? मातृभूमीको विकास गर्नु त कता कता, मेरै छातीमा टेकी, आ–आफू नै लड्दैछौ तिमी । तानातानको ताण्डव नाच देखाउँदै आज...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img