निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बिहिबार, माघ ३०, २०८२
Thursday, February 12, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

कृषि

पर्वतको फलेवासमा ग्रामिण पोषण सुरक्षण कार्यक्रम संचालन । सुनौलो खवर

२६ जेष्ठ २०८२ ।पर्वतको फलेवास ८ नयावस्तीमा ग्रामिण पोषण सुरक्षण कार्यक्रम संचालन गरिएको छ । कृषि ज्ञान केन्द्रको चालु आ व को कार्यक्रम अन्र्तगत पोषण कार्यक्रम संचालन गरिएको हो ।कार्यक्रम अन्र्तगत कृषि ज्ञान केन्द्रको सहयोगमा ९० प्रतिशत अनुदानमा २४...

कृषि ज्ञान केन्द्र तथा पशु सेवा विज्ञ केन्द्र पर्वतको बार्षिक कार्यक्रम सार्वजनिक

२९ साउन, पर्वत । कृषि ज्ञान केन्द्र पर्वत, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बार्षिक कार्यक्रम सार्वजनिक भएको छ । कृषि ज्ञान केन्द्रको सभाहलमा आयोजीत एक कार्यक्रमका वीच लाभान्वित कृषकका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु तथा पत्रकारहरुका...

भु तथा जलधार व्यवस्थापन कार्यालय पर्वतले ६७ हजार विरुवा वितरण गर्दै ।

डिल सागर विसी १६ असार २०८१ पर्वत / भु तथा जलधार व्यवस्थापन कार्यालय पर्वतले ६७ हजार डालेघासँका विरुवा वितरण गर्ने भएको छ ।कार्यालयको आव २०८०/२०८१ को वार्षिक कार्यक्रम अन्र्तगत ६० हजार विरुवाहरु वितरण गर्ने लक्ष्य राखिएकोमा यस वर्ष लक्ष्य भन्दा...

लमायखोला फाटमा अखिल नेपाल किसान महासंघको रोपाई कार्यक्रम सम्पन्न ।

फलेवास नगरपालिका वडा नं। ५ लमाएखोलको फाटमा अखिल नेपाल किसान महासंघ पर्वतको आयोजनामा रोपाई कार्यक्रम सम्पन्न भएको छ । असार १५ को पारेर महासंघले रोपाई कार्यक्रम आयोजना गरेको हो । रोपाई कार्यक्रममानेकपा एमाले गण्डकी प्रदेश कमिटि अध्यक्ष नबराज शर्माको...

पर्वतमा थालियो प्राकृतिक खेती अभियान

२८ गते वैशाख । पर्वतका केही ग्रामिण वस्तीमा प्राकृतिक खेती अभियान थालिएको छ । वातावरण लाई कम क्षती हुनेगरि प्राकृतिक स्रोत साधनको अधिकतम प्रयोग गरि प्राकृतिक खेती अभियान थालिएको हो । खेती विस्तारका लागि किसानहरुलाई विभिन्न...

हलगोरु पाल्ने किसानलाई १५ हजार अनुदान

पर्वत । बढ्दो युवा शक्तिको पलायनसँगै ग्रामीण क्षेत्रमा गोरु पाल्ने प्रचलन हराउँदै गएको छ । पछिल्लो समय गाउँ–गाउँमा मिनिटिलरको प्रयोग बढ्दै गएको अवस्था पनि छ । छोटो समयमै धेरै काम गर्न सकिने, पालनपोषण गर्ने झन्झट पनि नहुने र सरकारी...

पर्वतको ठानामौला र देवीस्थानमा धान दिवसको अवसरमा रोपाई कार्यक्रम, खेतबारी बाँझो राख्न नहुनेमा सरोकारवलाहरुको जोड -सुनौलो खवर

रामचन्द्र भुसाल फलेवास । धान दिवसको अवसरमा पर्वतको ठानामौला र देवीस्थानमा रोपाई दिवस सम्पन्न भएको छ । अषाढ १५ अर्थात २० औँ राष्ट्रिय धान दिवसको अवसर पारी कायक्रम गरीएको हो । मानो रोपेर मुरी उब्जाउने यो समयमा कृषि...

पर्वतको जलजलामा माटो परिक्षण शिविर सम्पन्न

पर्वतको जलजला गाउँपालिकामा माटो परिक्षण शिविर सम्पन्न भएको छ । माटोको अवस्था पहिचान गर्न फागुन ८ र ९ गते मिलनचोकमा कृषकहरुले खेतबारीबाट ल्याएको माटोको नमुना परिक्षण गरिएको हो । “दिगो कृषि उत्पादनका लागि माटोको भौतिक, रासायनिक तथा...

सातौ पर्वत महोत्सबको सबै तयारी पुरा, स्वास्थ्यमन्त्री गिरीले उद्घाटन गर्ने

पर्वत/  पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि माघ ११ गतेदेखि २१ गतेसम्म आयोजना गर्न लागिएको सातौ पर्वत महोत्सव तयारी पुरा भएको छ ।गण्डकी प्रदेश स्तरीय व्यापार मेला तथा सातौँ पर्वत महोत्सवको बारेमा जानकारी दिन सोमबार आयोजित पत्रकार...

एउटै गाउँमा फल्यो तीन करोडको सुन्तला

बागलुङ । बागलुङ नगरपालिका–८ स्थित सिगानामा यस वर्ष झण्डै रु तीन करोडको सुन्तला उत्पादन भएको छ । उत्पादन बढेपछि यतिबेला त्यहाँका किसानलाई सुन्तला बिक्री गर्न चटारो भएको छ ।  सिगानामा पुसको दोस्रो हप्तासम्मको विवरणअनुुसार ७५ प्रतिशत सुन्तला बिक्री भइसकेको छ ।...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img