निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

सोमवार, बैशाख १४, २०८३
Monday, April 27, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

अन्तराष्ट्रिय / प्रवास

अफगानिस्तानबाट अमेरिका पूर्णरुपमा फिर्ता, तालिबानले मेसिनगन पड्काएर मनायो खुसियाली

१५ भदौ, काठमाडौं । अमेरिकाले झण्डै २० वर्षपछि पूर्णरुपमा अफगानिस्तान छाडेको छ । यसअघि तालिबानले विदेशी सेना फिर्ताको लागि समयसीमा तोकेकै दिन अगष्ट ३१ मै अमेरिका पूर्णरुपमा फिर्ता भएको हो । अफगानिस्तानको राजधानी काबुलबाट अमेरिकी राजदूत रस विल्सन र अमेरिकी...

अमेरिकाको लुसियानामा आँधी : साढे सात लाख बढी घरमा बिजुलीकाे आपूर्ति ठप्प

काठमाण्डाै - आँधीका कारण अमेरिकाको लुसियाना राज्यको जनजीवन प्रभावित भएको छ । आँधीका कारण त्यहाँ तीव्र गतिमा हावाहुरी चलिरहेको र बाढीको जोखिम समेत रहेको बीबीसीले जनाएको छ । लुसियानाका सात लाख ५० हजारभन्दा धेरै घरमा बिजुलीको आपूर्ति ठप्प भएको छ। प्रतिघण्टा १...

ट्युनिशिया नजिक डुंगा डुब्दा ४३ प्रवासीको मृत्यु

२० असार, काठमाडौं । लिवियाबाट इटली जाँदै गरेको एक डुंगा ट्युनिशिया नजिक भूमध्य सागरमा डुब्दा ४३ जना प्रवासीहरुको मृत्यु भएको छ । ट्युनिशियाको रेड क्रिसेन्टले ४३ प्रवासीहरुको मृत्यु भएको र ८४ जनालाई उद्धार गरेको पुष्टि गरेको बीबीसीले जनाएको छ । सो...

आठ वर्षमा विदेशी लगानीकर्ताले लगे एक खर्ब ३५ अर्ब लाभांश

१८ असार, काठमाडौं । नेपालमा लगानी गरेर आठ वर्षमा विदेशी लगानीकर्ताले झण्डै डेढ खर्ब रुपैयाँ बराबर लाभांश आफ्नो मुलुक लगेका छन् । आर्थिक वर्ष २०७०/७१ देखि ७७/७८ को १० औं महिनासम्म करकट्टी गरेर खुद एक खर्ब ३५ अर्ब ३० करोड...

बेलायमा भूतपूर्व गोर्खा सैनिक तुलबहादुरको नाम अङ्कित रेल सञ्चालन

१० असार, लण्डन । बेलायतमा भूतपूर्व गोर्खा सैनिक तुलबहादुर पुनको नाम अङ्कित रेल सञ्चालनमा आएको छ । गत वर्ष नै बेलायतको ग्रेट वेस्टर्न रेलवे सेवाले बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस (भिसी) पाएका भूतपूर्व गोर्खा सैनिक पुनको नाम अङ्कित एक रेल सञ्चालन...

अन्तर्राष्ट्रिय बाग्लुङ समाजद्वारा बाग्लुङमा १७ लाखको स्वास्थ्य सामग्री वितरण

वार्सिलोना । अन्तर्राष्ट्रिय बाग्लुङ समाजले बाग्लुङ जिल्लाका विभिन्न ठाउँहरुमा १७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री वितरण गरेको छ। कोरोना महामारीको बेला प्रवासमा विभिन्न देशमा गठन भएका बाग्लुङ समाज तथा सहयोगीहरुमार्फत संकलन भएको रकमले सहयोग पुर्‍याएको हो। अन्तर्राष्ट्रिय बाग्लुङ समाजका अध्यक्ष एकराज...

आविष्कार केन्द्रलाई डार्बिन ब्वाइजको ७ लाख सहयोग

डार्बिन । अष्ट्रेलियाको नर्दन टेरीटोरीमा रहेको ‘डार्बिन ब्वाइजले’ कोरोना महामारी नियन्त्रणका लागि ७ लाख २० हजार ४२६ रुपैयाँ सहयोग गरेको छ । डार्बिनमा रहेका नेपाली युवाहरुको संगठित समूह डार्बिन ब्वाइजले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई बुधबार सहयोग पठाएको हो। ‘मातृभूमि कोरानाले...

बेलायत र अमेरिकाले युद्धका लागि उक्साइरहेका छन् : पुटिन

१७ असार, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका र बेलायतले युद्धका लागि उक्साइरहेको आरोप लगाएका छन् । बेलायती युद्धपोत ‘एचएमएस डिफेन्डर’ रुसको नियन्त्रणमा रहेको क्रिमिया सागर तटमा देखिएसँगै रुसी राष्ट्रपतिले यस्तो बताएका हुन् । पुटिनले युक्रेनमा सैन्य क्याम्प लगाउने...

बंगलादेशमा लकडाउन पालना गराउन सेना परिचालन

१७ असार, काठमाडौं । बंगलादेशमा कोरोना भाइरस (कोभिड–१९)को महामारी नियन्त्रणका लागि लगाइएको लकडाउन पालना गराउन सेना परिचालन गरिएको छ । सरकारले प्रहरी र सेनालाई अत्यावश्यक काम भएका मानिसहरुबाहेक अरुलाई घर बाहिर निस्किन नदिन निर्देशन दिएको छ । बिहीबारदेखि लगाइएको...

युरो कप २०२० : आजदेखि क्वाटरफाइल खेल हुँदै

१८ असार, काठमाडौं । युरोकप २०२० को क्वाटरफाइनल खेलहरु आजदेखि सुरु हुँदैछन् । अन्तिम १६ को खेल सकिएपछि दुई दिन विश्राम भएको थियो । आज दुई क्वाटरफाइनल खेल हुनेछन् । जसमा स्वीट्जरल्याण्ड र स्पेन तथा बेल्जियम र इटलीबीच प्रतिस्पर्धा...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img