निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

सोमवार, मंसिर २३, २०८२
Monday, December 8, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

खेलकुद

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण स्थगित

काठमाडौं : राष्ट्रिय फुटबल टिमको आजदेखि सुरु हुने भनिएको बन्द प्रशिक्षण स्थगित भएको छ।  अखिल नेपाल फुटबल संघ एन्फाले एक सूचना जारी गर्दै प्राविधिक कारणवश आजदेखि प्रशिक्षण गर्न नसकिएको र जुलाई ७ देखि प्रशिक्षण सुरु हुने जानकारी दिएको हो। राष्ट्रिय टिमका...

मेसीको बार्सिलोनामा सम्झौता सकियो

काठमाडौं : बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनेल मेसीको सम्झौता बुधबार रातिबाट सकिएको छ।  सन २००० पछि पहिलो पटक बार्सिलोनामा मेसी सम्झौताविहीन भएका छन्। अब उनी फ्रि ट्रान्सफरमा जुनसुकै क्लब जान सक्ने छन्।  विगत केहि महिना देखिनै बार्सिलोना र मेसीबीच पटक-पटक सम्झौताका विषयमा कुरा...

टोटनह्यामको प्रशिक्षकमा सान्टो

काठमाडौं :  इंग्लिस प्रिमियर लिग क्लब टोटनह्याम हट्स्परले नयाँ प्रशिक्षकका रुपमा पोर्चुगिज नुनो एस्पिरिटो सान्टोलाई नियुक्त गरेको छ। उल्भ्सका प्रशिक्षक सान्टोले गत सिजनको अन्त्यसँगै क्लब छाडेका थिए। उनले त्यहाँ चार वर्ष काम गर्दै क्लबलाई दोस्रो श्रेणीबाट प्रिमियर लिगमा पुर्याए भने युरोपा...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img