निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, पुस ६, २०८२
Sunday, December 21, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वतको ठुलिपोखरीमा मुटुरोग शिविर, ४ सय ५० जनाको परिक्षण


२८ मंसिर /

कुश्मा आधारभुत अस्पताल ठुलिपोखरीमा १ दिने मुटुरोग शिविर सम्पन्न भएको छ । शिविरमा ४ सय ५० जनाको मुटु परिक्षण गरिएको छ ।

शिविर सेभ द हार्ट तथा नेपाल कार्डियोको प्राविधिक सहयोग र कुश्मा आधारभुत अस्पताल ठुलिपोखरीको सहयोगमा सम्पन्न भएको हो ।

मुटरोगु सिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा.अनिल भट्टराई , डा सुमन अधिकारी , डा.सुतप यादव र वोधराज गौतम लगायतले विरामीहरुको जाच गर्नुभएको थियो ।
शिविरमा मुटुको जाच गर्नुका साथै निशूल्क औषधी वितरण गरिएको वडा अध्यक्ष झलक रिमालले जानकारी दिनुभयो ।

मुटुशिविरमा जाच गरिका मध्य ५ जना विरामीहरुमा जटिल समस्य देखिएकोले शल्यक्रियाका लागि काडमाडौ रिफर गरिएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img