निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

फेरि बढ्यो पेट्राेलियम पदार्थकाे मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थकाे मूल्य फेरि बढाएकाे छ । यसअघि समायोजन भएको १३ दिनमै मूल्य बढेको हो।

प्रतिलिटर २ रुपैयाँले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाइएको निगमले जनाएको छ। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम भएको छ।

यसअघि असार ९ गते निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। भारतबाट आउने मूल्य नै बढेकाले समायोजन गरिएको निगमले जनाएको छ।

निगमका अनुसार आज राति १२ बजेदेखि बढेको मूल्य लागू हुनेछ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img