निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

सोमवार, पुस ७, २०८२
Monday, December 22, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

धादिङको गजुरीमा करेन्ट लागेर दुई जनाको ज्यान गयाे

धादिङ – धादिङको गजुरी गाउँपालिका वडा नं ५ बञ्चरेमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ ।

रुख ढलेर छिनेको तार बनाउने क्रममा स्याङ्जाका २७ वर्षीय विमल परियार र पोखरा महानगरपालिकाका २४ वर्षीय उमाकान्त बराललाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

उनीहरुको शव गजुरी अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ ।

उज्यालो खबरबाट साभार

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img