१८ असार, पोखरा । पोखरा महानगरपालिकाले आगामी वर्ष पोखराका विभिन्न खोला तथा गुफाहरुको मापदण्ड ‘परिमार्जन’ गर्ने नीति लिएको छ । परिमार्जनका नाममा हाल कायम मापदण्ड घटाउने हो या बढाउने त्यसबारे भने प्रष्ट उल्लेख गरिएको छैन ।
तर महानगर प्रमुख मानबहादुर...
१८ असार, काठमाडौं । नेकपा एमालेले आफ्ना २३ निवर्तमान सांसदलाई सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा प्रयोग भएको दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ ।
दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरेर शुक्रबार बोलाएको केन्द्रीय कमिटी बैठकले हस्ताक्षर फिर्ता गर्न...
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा मठ मन्दिरका लागि १९ करोड ३२ लाख रुपैयाँ विनियोजन गरेको छ।
प्रदेशका २२१ मन्दिर निर्माणका लागि बजेट विनियोजन गरिएको हो। प्रदेश सरकारको रातो किताबमा अटाएका अधिकांश मन्दिर २/४ परिवारले पूजा गर्ने कुलदेवताका...
१८ असार, धनगढी । सुदूरपश्चिम प्रदेशको प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक -डीआईजी) पुरुषोत्तम कंडेलले पाएका छन् ।
प्रहरी प्रधानकार्यालय मानव स्रोत प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्सालबाट सरुवाभएर आएका कंडेलले बिहीबार धनगढी पुगेर कमाण्ड सम्हालेका हुन् ।
कंडेलले...
१० असार, लण्डन । बेलायतमा भूतपूर्व गोर्खा सैनिक तुलबहादुर पुनको नाम अङ्कित रेल सञ्चालनमा आएको छ ।
गत वर्ष नै बेलायतको ग्रेट वेस्टर्न रेलवे सेवाले बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस (भिसी) पाएका भूतपूर्व गोर्खा सैनिक पुनको नाम अङ्कित एक रेल सञ्चालन...
वार्सिलोना । अन्तर्राष्ट्रिय बाग्लुङ समाजले बाग्लुङ जिल्लाका विभिन्न ठाउँहरुमा १७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री वितरण गरेको छ।
कोरोना महामारीको बेला प्रवासमा विभिन्न देशमा गठन भएका बाग्लुङ समाज तथा सहयोगीहरुमार्फत संकलन भएको रकमले सहयोग पुर्याएको हो।
अन्तर्राष्ट्रिय बाग्लुङ समाजका अध्यक्ष एकराज...
डार्बिन । अष्ट्रेलियाको नर्दन टेरीटोरीमा रहेको ‘डार्बिन ब्वाइजले’ कोरोना महामारी नियन्त्रणका लागि ७ लाख २० हजार ४२६ रुपैयाँ सहयोग गरेको छ ।
डार्बिनमा रहेका नेपाली युवाहरुको संगठित समूह डार्बिन ब्वाइजले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई बुधबार सहयोग पठाएको हो।
‘मातृभूमि कोरानाले...
१७ असार, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका र बेलायतले युद्धका लागि उक्साइरहेको आरोप लगाएका छन् ।
बेलायती युद्धपोत ‘एचएमएस डिफेन्डर’ रुसको नियन्त्रणमा रहेको क्रिमिया सागर तटमा देखिएसँगै रुसी राष्ट्रपतिले यस्तो बताएका हुन् । पुटिनले युक्रेनमा सैन्य क्याम्प लगाउने...
१७ असार, काठमाडौं । बंगलादेशमा कोरोना भाइरस (कोभिड–१९)को महामारी नियन्त्रणका लागि लगाइएको लकडाउन पालना गराउन सेना परिचालन गरिएको छ । सरकारले प्रहरी र सेनालाई अत्यावश्यक काम भएका मानिसहरुबाहेक अरुलाई घर बाहिर निस्किन नदिन निर्देशन दिएको छ । बिहीबारदेखि लगाइएको...
तपाईं-हाम्रो भान्सामा नभई हुन्न, गोलभेडा । सागसब्जीमा मिसाउन होस् वा अचार बनाउन, गोलभेडा चाहिन्छ । तरकारी, दाल, अचारदेखि सलादसम्ममा गोलभेडा प्रयोग गरिन्छ। त्यसैले त हाम्रो भान्सामा धेरै खपत हुनेमध्ये एक हो, यो । गोलभेडाले खानेकुराको स्वाद बढाउने, रंग आकर्षक...