अहिले बजारमा आँपको सिजन चलेको छ । हामी बजारबाट खान योग्य पाकेका आँप किनेर खाने गर्छौं । देशका विभिन्न ठाउँबाट आउने भिन्दाभिन्दै प्रजातिका आँपले काठमाडौंको बजार ढाकेको छ । तर यस्ता आँप उपभोगका लागि सुरक्षित छन् त ?
सामान्यतयाः हामीले...
‘मैले बाल्यकालदेखि नै मेकअप गरेकी थिइन । एकदिन मैले रातो लिपस्टिक खरिद गरें । दोस्रो दिन अफिस जानुभन्दा अगाडि लिपस्टिक लगाएँ । जब म अफिस पुगें, केटामात्र होइन केटीहरु पनि मलाई छक्क परेर हेर्न थालें । मानौं म एलियन...
१८ असार, काठमाडौं । युरोकप २०२० को क्वाटरफाइनल खेलहरु आजदेखि सुरु हुँदैछन् । अन्तिम १६ को खेल सकिएपछि दुई दिन विश्राम भएको थियो । आज दुई क्वाटरफाइनल खेल हुनेछन् । जसमा स्वीट्जरल्याण्ड र स्पेन तथा बेल्जियम र इटलीबीच प्रतिस्पर्धा...
१८ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको भनेर शुक्रबार बोलाएको बैठक दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीकै निरन्तरता हुने भएको छ ।
बिहीबार दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी कायम गर्ने निर्णय भएको...
१७ असार, काठमाडौं । नेकपा एमालेको बैठकमा सहभागी हुन वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसहित सबैलाई पत्र पठाइएको छ । एमाले केन्द्रीय कमिटीको बैठक शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।
दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि पहिलोपटक...
१६ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा बैठकमा सम्बोधन गर्ने भएकी छन् ।
नेकपा एमाले राष्ट्रियसभा प्रमुख सचेतक खिमलाल भट्टराईका अनुसार राष्ट्रपतिले सम्बोधन गर्ने मिति भने तय भएको छैन ।
‘असारको २० वा २१ गते हुन सक्छ’ उनले भने ।...
१६ असार, काठमाडौं । विपक्षी गठबन्धनको विद्यार्थी संगठनले बिहीबार काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीमार्गमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाको विद्यार्थी संगठनले प्रदर्शनीमार्गमा प्रधानमन्त्रीको...
१७ असार, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले विश्वासको मत नपाएपछि अरुलाई प्रधानमन्त्री बन्न किन नदिएको भनी प्रश्न गरेका छन् ।
संसद् विघटनको निर्णयको प्रतिरक्षामा बहस गर्न आएका अधिवक्ता परशुराम कोइरालालाई प्रधानन्यायाधीश जबराले प्रधानमन्त्रीले आफूले विश्वासको मत नपाएपछि...
काठमाडौं । मुटुमा राखिने पेसमेकर लगायत शरीरमा प्रत्यारोपण गरिने विभिन्न खाले उपकरणका लागि खतरनाक हुने विभिन्न प्रडक्टहरुको सूचि एप्पलले सार्वजनिक गरेको छ ।
शरीरमा प्रत्यारोपित चिकित्सा उपकरणहरु भन्दा टाढै राख्नुपर्ने एप्पलका प्रडक्टहरुको सूचिमा आइफोन १२, एप्पल वाच तथा म्याकबुक प्रो...
चालू वर्ष सन् २०२१ को पहिलो ६ महिनामै विश्वका मोबाइल फोन प्रयोगकर्ताले मोबाइल एपमा झण्डै ६५ अर्ब डलर खर्च गरेका छन् ।
सेन्सर टावरले सार्वजनिक गरेको रिपोर्ट अनुसार चालु वर्षको पहिलो अर्धवार्षिकमा एप्पलको एप स्टोर र गुगल प्लेस्टोरमा प्रयोगकर्ताले गरेको...