निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

sunaulodil

खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं :  नेकपा एमाले माधव नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दैछ। बिहान ११ बजेपछि बैठक बस्ने तयारी भएको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए।  पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो दशैं महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकबाट...

गण्डकी सरकारका प्रवक्ता भन्छन् : कानुन मान्ने नाममा जनता मरे मरून् भन्ने ?

पर्वत : गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले कतिपय मिडियामा ‘गण्डकी प्रदेश सरकारले १६ करोड रुपैयाँ रकमान्तर गरेर आफ्ना कार्यकर्तालाई दिएको’ भनी आएको समाचारप्रति खण्डन गरेका छन्। कतिपय अनलाइन तथा छापा माध्यमहरूमा सोही शीर्षकमा समाचार आइरहेको बेलामा बुधबार प्रेस युनियनका पदाधिकारीबीच...

एकताको पक्षमा लचिलो भएको छु : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका अस्वस्थ प्रतिस्पर्धालाई स्वीकार गरेर एकताको पक्षमा लचिलो भएको बताएका छन्। पार्टीको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले भने, 'पार्टी भविष्यलाई राष्ट्रको भविष्यसँग जोडेर कतिपय अस्वस्थ प्रतिस्पर्धाका कुरालाई स्वीकार गरेर पार्टी...

भक्ति थापालाई राष्ट्रिय विभूतिमा समावेश गर्ने सरकारको निर्णय

काठमाडाैं : भक्ति थापालाई नेपालको राष्ट्रिय विभूतिमा समावेश गर्ने नेपाल सरकार मन्त्रिपरिषदले निर्णय गरेको छ। असार १४ गते सोमबार बसेको मन्त्रिपरिद् बैठकले यस्तो निर्णय गरेको हो।  थापाले नेपाल-अंग्रेज युद्धमा वीरता प्रदर्शन गरेका थिए। विसं १७९८ मा लमजुङमा जन्मिएका थापा नेपाल-अंग्रेज युद्धको बखत...

अनलाइनमार्फत बिनायो वादनको विश्वव्यापी प्रतियोगिता

खोटाङ : किरात राई सांस्कृतिक कलाकार संघले अनलाइनमार्फत विश्वव्यापी कोङकोङमा (बिनायो) वादन खुला प्रतियोगिता सुरु गरेको छ। विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण अनलाइनमार्फत खुला विश्वव्यापी बिनायो प्रतियोगिता गरेको संघले जनाएको छ। लोपोन्मुख बिनायो बाजाको संरक्षण, संवर्द्धन गर्दै युवा पिँढीमा...

गाउँले जनजीवन झल्काउने ‘साइँला जी’

रुकुम पूर्व : तिलकबहादुर रोका मगरको प्रस्तुतिमा रहेको ‘साइँला जी’ गीत सार्वजनिक भएको छ। गीतमा तिलकबहादुर र विमला रोका मगरको रहेको छ। गीत तिलकबहादुरले नै रचना गरेका हुन्।  भिडियोमा विवश बुढा मगर र विमता घर्ती मगरको अभिनय रहेको छ। भूमे गाउँपालिका वडा नम्बर १...

सुगम पोखरेल र समिक्षा अधिकारीको ‘आँटिदे मैना’

काठमाडौं :  सुगम पोखरेल र समिक्षा अधिकारीको आवाजमा रहेको आँटिदे मैना गीत बजारमा आएको छ।  गीतका शब्द राजेन्द्र भट्ट र नवराज कलौनीले रचना गरेका हुन् भने चर्चित र्‍यापर समेत रहेका भट्टले नै गीतमा संगीत पनि भरेका छन्।  मोहित मुनालले एरेन्ज...

टंक र समीक्षाको आवाजमा ‘आई लभ यू प्यारा’

काठमाडौं : गायक टंक तिमिल्सैना  र गायिका समीक्षा अधिकारीको आवाजमा आई लभु यू प्यारा बोलको गीत सार्वजनिक भएको  छ। गीत टंक तिमिल्सैना युट्युब च्यानलबाट सोमबार सार्वजनिक भएको हो। टंकको शब्द, संगीत र एरेन्ज रहेको गीत द मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको...

राष्ट्रिय वाणिज्य बैंकमार्फत बुझाइने कर/राजस्व अब मोबाइल बैंकिङबाटै भुक्तानी

काठमाडौं : करदाताहरूले राष्ट्रिय वाणिज्य बैंकमार्फत भुक्तानी हुने कुनैपनि किसिमको कर तथा राजस्व अबदेखि मोबाइल बैंकिङबाट सहजै भुक्तानी गर्नसक्ने भएका छन्। मोबाइल बैंकिङमार्फत कर तथा राजस्व भुक्तानी गर्ने व्यवस्था मिलाउन राष्ट्रिय वाणिज्य बैंक र नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट...

सेयरमा सचेत भएर लगानी गर्न बोर्डको अनुराेध

काठमाडौं : पछिल्लो केहि समययता पुँजीबजार सूचक नेप्सेले एकपछि अर्को कीर्तिमान कायम गर्न थालेपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डले सचेत भएर लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह गरेको छ। नेप्से मंगलबार करिब तीन हजार विन्दुको नजिक पुगेपछि एक विज्ञप्ति जारी गरी बोर्डले लगानीकर्तालाई...
84 पोस्ट
0 टिप्पणी
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img