काठमाडौं : राष्ट्रिय फुटबल टिमको आजदेखि सुरु हुने भनिएको बन्द प्रशिक्षण स्थगित भएको छ।
अखिल नेपाल फुटबल संघ एन्फाले एक सूचना जारी गर्दै प्राविधिक कारणवश आजदेखि प्रशिक्षण गर्न नसकिएको र जुलाई ७ देखि प्रशिक्षण सुरु हुने जानकारी दिएको हो। राष्ट्रिय टिमका...
काठमाडौं : बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनेल मेसीको सम्झौता बुधबार रातिबाट सकिएको छ।
सन २००० पछि पहिलो पटक बार्सिलोनामा मेसी सम्झौताविहीन भएका छन्। अब उनी फ्रि ट्रान्सफरमा जुनसुकै क्लब जान सक्ने छन्।
विगत केहि महिना देखिनै बार्सिलोना र मेसीबीच पटक-पटक सम्झौताका विषयमा कुरा...
काठमाडौं : इंग्लिस प्रिमियर लिग क्लब टोटनह्याम हट्स्परले नयाँ प्रशिक्षकका रुपमा पोर्चुगिज नुनो एस्पिरिटो सान्टोलाई नियुक्त गरेको छ।
उल्भ्सका प्रशिक्षक सान्टोले गत सिजनको अन्त्यसँगै क्लब छाडेका थिए। उनले त्यहाँ चार वर्ष काम गर्दै क्लबलाई दोस्रो श्रेणीबाट प्रिमियर लिगमा पुर्याए भने युरोपा...
मनकामना स्मार्ट लघुवित्तको प्राथमिक सेयर (आइपिओ) खुलेको छ। लुम्बिनी प्रदेश कार्यक्षेत्र भएको यस लघुवित्तको प्रधान कार्यालय भैरहवामा छ।
कम्पनीको आइपिओमा छिटोमा असार २१ गतेसम्म बिक्री खुल्ला हुनेछ। कम्पनीले जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशतले हुने...
वैशाखदेखि बन्द भएर आज खुलेको आन्तरिक उडानमा सरकारले तोकेको उडान संख्या भरिन थालेका छन्।
सरकारले पचास प्रतिशत उडान संख्यामात्र खोल्ने निर्णय गरेको थियो। सोहीअनुसार आजदेखि सुरु भएको उडानमा ८० प्रतिशतभन्दा बढी बुकिङ भएको एयरलाइन्सहरुले जानकारी दिएका छन्।
यसरी बुकिङ बढ्दै गएमा एक/दुई...
होन्डा बाइक र स्कुटरको विभिन्न मोडलको मूल्य वृद्धि भएको छ। नेपालको लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले बुधबारदेखि लागु हुनेगरी बाइक र स्कुटरको नयाँ मूल्य सूची सार्वजनिक गरेको हो।
नेपाली बजारमा होन्डाको प्रायः मोडल चर्चित छन्। होन्डाको विभिन्न मोडलका...
१७, असार, चितवन । अविरल वर्षासँगै आएको बाढी पहिरोले चितवनमा राजमार्ग अवरुद्ध हुनुका साथै पुल भत्किएका छन् । भरतपुरका केही ठाउँमा डुबानमा परेका छन् ।
नारायणगढ-मुग्लिन सडकखण्डमा गएको पहिरोले पूर्वशि्चम राजमार्ग दुइतर्फी रुपमै अवरुद्ध भएको छ । सडक खुलाउने काम...
१७ असार, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले प्राकृतिक विपद्को क्षतिको विवरण र पुनर्निर्माण कार्ययोजना पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
विपद् व्यवस्थापन सम्बन्धी बिहीबार आयोजित समन्वयात्मक बैठकमा गृहमन्त्री पौडेलले सम्बन्धित मन्त्रालयका सचिव र सरोकारवालालाई क्षतिको विवरण...
काठमाडौं : प्रतिनिधि सभा विघटनको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका वकिलहरुले आज पनि संवैधानिक इजलासमा बहस गर्ने छन्।
सात घण्टाको समयमध्ये आजका लागि प्रधानमन्त्रीको तर्फबाट बहस गर्न चार घण्टा ३० मिनेट समय बाँकी छ।
हिजोको बहसमा वरिष्ठ अधिवक्ता सुशील पन्तले...
काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ।
दिउँसो दुई बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा बस्ने बैठकमा पार्टीको क्रियाशिल सदस्यता विवादबारे छलफल हुने सह–महामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिए। पाटीको १४औँ महाधिवेशन नजिकिदै गर्दा कांग्रेसमा क्रियाशिल सदस्यताको विवाद बढ्दै गएको छ।
सभापति...