पर्वत : आगामी मंसिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पर्वतका ९ वटा मतदान केन्द्रको नेतृत्व महिलालाई दिइएको छ।
जिल्लाका ७४ स्थानमा रहने १ सय ४८ वटामध्ये ९ वटा केन्द्रका मतदान अधिकृतको रूपमा महिलालाई पठाउन लागिएको मुख्य...
कार्तीक २६ पर्वत / मंसिर ४ गतेहुने प्रतिनिधी तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।धौलागिरि अन्र्तगत पर्वत, वाग्लुङ र म्याग्दीका इन्सेक पर्यवेक्षकहरुलाई शनिवार वागलुङमा अभिमुखिकरण सम्पन्न भएको होे...
कार्तीक २४/पर्वत/नेकपा एमालेको प्रचारप्रसार तथा घरदैलो अभियान फलेवासको कार्कीनेटा र थापाठानामा सम्पन्न भएको छ । प्रतिनिधी सभाका उम्मेदवार पदम गिरी तेसै गरि प्रदेश सभा ख का उम्मेदवार मित्रलाल वस्याल सहितको टोलि कार्कीनेटा र थापाठानामा टोल टोलमा पुगेर मतदाता...
२४ कार्तिक, पर्वत । नेकपा एमालेका प्रदेश सभा १ का उमेदवार भक्त कुँवरले प्रयोग गर्ने गरेको ग १ ज ७६९९ सवारी साधनमा गत राती आगजनीको प्रयास भएको छ । चुनावी अभियान सकेर बेलुका बास बसेको घरमा ढुँंगामुडा सहित आगजनीको...
काडमाडौमंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले परिचय खूल्ने सरकारी कागजातको आधारमा मतदान गर्न पाउने भएका छन् ।
निर्वाचन आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र...
पर्वत/मंसिर ४ मा हुन लागेको प्रतिनिधी सभा निर्वाचनमा कैदिबन्दीले पनि मतअधिकार प्रयोग गर्न पाउने भएका छन् । पर्वतमा रहेका कैदीबन्दीहरुले जिल्ला कारागार वाटै मतदान गर्ने भएका छन् । जिल्ला कारागारमा अस्थाई मतदान केन्द्र स्थापना गरि कैदी बन्दीहरुलाई पनि मताधिकारको...
पर्वत/निर्वाचनको मिति नजिकिदै जादा पर्वतमा आचार संहिता उल्लंघन वढ्दै गएको छ । आचार संहिताको उल्लंगन हुन थाले पछि निर्वाचान आयोगले समेत कडाइ गरेको हो । पर्वतमा पछिल्लो समय शिक्षक ,कर्मचारी तथा उम्मेदवारहरु वाटै आचार संहिता उल्लंघन गरेको आरोप लागेको...
पर्वत । आगामी मंसीर ४ हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सन्दर्भमा पर्वत जिल्लाका उमेदवारहरुले जनताको प्रश्नको सामना गरेका छन् । प्राइम टेलिभिजनको चर्चित टेलिभिजन शो कार्यक्रम मंसीर महासंग्राम कार्यक्रम सदरमुकाम कुश्मा बजारबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।
कार्यक्रममा...
पर्वतनेकपा एमालेको प्रचारप्रसार तथा घरदैलो अभियान अन्र्तगत फलेवासका विभिन्न वडामा सम्पन्न भएको छ । प्रदेश सभा ख का उम्मेदवार मित्रलाल वस्याल सहितको टोलि जनताको घरदैलोमा पुगेर मतदाता संग भेटघाट गरेका हुन् । मतदाताको घरदैलोमा उम्ममेदवार पुग्दा मतदाताहरु उत्साहित भएका...
पर्वत-आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको मिति आउन तीन साता मात्रै बाँकी रहँदा पर्वतका राजनीतिक दलहरु सक्रियतापूर्वक प्रचारप्रसारमा जुटेका छन् ।
नेकपा एमालेवाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरी र प्रदेश सभा क का...