पर्वत : गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले कतिपय मिडियामा ‘गण्डकी प्रदेश सरकारले १६ करोड रुपैयाँ रकमान्तर गरेर आफ्ना कार्यकर्तालाई दिएको’ भनी आएको समाचारप्रति खण्डन गरेका छन्।
कतिपय अनलाइन तथा छापा माध्यमहरूमा सोही शीर्षकमा समाचार आइरहेको बेलामा बुधबार प्रेस युनियनका पदाधिकारीबीच...
काठमाडाैं : भक्ति थापालाई नेपालको राष्ट्रिय विभूतिमा समावेश गर्ने नेपाल सरकार मन्त्रिपरिषदले निर्णय गरेको छ। असार १४ गते सोमबार बसेको मन्त्रिपरिद् बैठकले यस्तो निर्णय गरेको हो।
थापाले नेपाल-अंग्रेज युद्धमा वीरता प्रदर्शन गरेका थिए। विसं १७९८ मा लमजुङमा जन्मिएका थापा नेपाल-अंग्रेज युद्धको बखत...
काठमाडौं : करदाताहरूले राष्ट्रिय वाणिज्य बैंकमार्फत भुक्तानी हुने कुनैपनि किसिमको कर तथा राजस्व अबदेखि मोबाइल बैंकिङबाट सहजै भुक्तानी गर्नसक्ने भएका छन्।
मोबाइल बैंकिङमार्फत कर तथा राजस्व भुक्तानी गर्ने व्यवस्था मिलाउन राष्ट्रिय वाणिज्य बैंक र नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट...
कास्की : कालीगण्डकी डाइभर्सन आयोजना सम्बन्धमा गण्डकी प्रदेश सरकारद्वारा सोमबार यहाँ आयोजित सर्वपक्षीय बैठकले आयोजनाको विरोध गरेको छ।
गण्डकी प्रदेश र प्रदेशवासीको हितविपरीत संघ सरकारले कालीगण्डकी डाइभर्सन आयोजनाको काम अघि बढाएको भन्दै आयोजना तत्काल रद्द गर्न संघ सरकारसँग आग्रह गरिएको छ।
बैठकपछि...
तनहुँ : बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बन्दीपुर गाउँपालिकाको विभिन्न स्थानमा बाढी पहिरोबाट क्षति पुगेको छ। बन्दीपुर गाउँपालिका–१, २ र ३ नम्बर वडाका साना खोलानालामा बाढी र पहिरो गएको छ।
अन्य धेरै ठाउँमा पनि पहिरो खसेको र केही ठाउँमा मानवीय...