निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। 

दिउँसो दुई बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा बस्ने बैठकमा पार्टीको क्रियाशिल सदस्यता विवादबारे छलफल हुने सह–महामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिए। पाटीको १४औँ महाधिवेशन नजिकिदै गर्दा कांग्रेसमा क्रियाशिल सदस्यताको विवाद बढ्दै गएको छ। 

सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले सदस्यता वितरण तथा नवीकरण गरेको भन्दै संस्थापन इतर समूहले बिरोध गर्दै आएको छ।  निरन्तर केहि दिनयता यसै विषयमा छलफल भएपनि समाधान निस्कन सकेको छैन। 

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img